विशेष

फेसबुक म्यासेन्जरमा पनि स्क्रिन शेयरिङको सुविधा

विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ । मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन ९शेयर०

Sunday, July 19, 2020

सुजुकि बाईक खरिदमा छुटको व्यवस्था

काठमाडौं- सुजुकि मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भिजि अटोमोबाईल्स प्रालिले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै कोरोना विशेष स्किमकौ घोषणा गरेको छ।विगत ३

Sunday, July 19, 2020

पोर्चुगलमा टंक सापकोटाले खुवाए १० हजारलाई निःशुल्क खाना

भरत प्रधान- बुटवल, ४ साउन । कोरोनाको महामारीका कारण समस्यामा परेका पोर्चुगलका निम्न बर्गीय परिवारलार्ई पोर्चुगलमा रहेका एक नेपालीले निःशुल्क खाना खुवाएका छन् । बाग्लुङ

Sunday, July 19, 2020

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज ११ अन्तर्राष्ट्रिय उडान तथा अवतरण तय

काठमाडौं । कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश ल्याउन आज ९शनिबार० ११ वटा अन्तर्राष्ट्रिय उडान तथा अवतरण तय भएका छन्। नेपाली स्वदेश ल्याउनका

Saturday, July 18, 2020

मुस्ताङ–बेनी सडकखण्डमा पहिरो, चार दिनदेखि सडक अवरुद्ध

पोखरा । मुस्ताङको थासाङ–४ अन्तर्गत पर्ने काभ्रेभिरमा कालीगण्डकी नदीले कटान गरी पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । निरन्तर वर्षाका कारण बहाव बढेको कालीगण्डकीले भिर

Saturday, July 18, 2020

श्रीमानले बलात्कार गरे, श्रीमतीले १० लाख मागिन् !

विराटनगर । बलात्कारको आरोपमा मोरङ प्रहरीले पूर्वप्रहरीसहित दुई जनालाई पक्राउ गरेको छ ।जवरजस्ती करणी गरेर ‘ब्लाकमेलिङ’ गरेको आरोपमा विराटनगर–१२ बखरीका ५० वर्षीय नयन श्रेष्ठ र

Friday, July 17, 2020

अमेरिकाले बनाइरहेको कोरोना खोप ४५ जनामा परीक्षण, बढायो रोग प्रतिरोधक क्षमता

अमेरिकी बायोटेक कम्पनी ुमोडर्नाु ले ४५ जना स्वस्थ व्यक्तिमा गरेको कोरोना खोप परीक्षणले रोग प्रतिरोधक क्षमता बढाएको अनुसन्धाताहरूले बताएका छन्। न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिनु मा

Friday, July 17, 2020

लेखा अधिकृत पोखरेल घुससहित पक्राउ

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेललाई घुससहित रंगेहात पक्राउ गरेको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय

Friday, July 17, 2020

जन्मदिनमा अपांग आश्रममा खाद्यान्न प्रदान

बुटवलका उद्योगी तथा समाजसेवी टंकप्रसाद गैरेले आफ्नो जन्मदिनको अवसर पारेर बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगर स्थित नेपाल अपांग आश्रममा खाद्यान्न प्रदान गर्नुभएको छ ।

Friday, July 17, 2020

मुन्नेज युनिसेक्स शैलुनमा मुन्ने स्टाइल : हेयर डिजाइनमा ग्राहकको मन जित्दै

बुटवल । उमेरले २६ बर्ष पुगेका मुन्ने ठाकुरले सायद सानै उमेर देखी बुवाको पछी लागेर कैची चलाउन नसिकेको भए आज स्टाइलिस्ट डिजाइनमा कपाल काट्दै रङ

Friday, July 17, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal