लण्डन– अर्थमन्त्री डा युवराज खतिवडा बेलायत जाने भएका छन्। लण्डनस्थित नेपाली राजदूतावासका अनुसार उनी आगामी फेब्रुअरी २० तारिखमा त्यहाँ आइपुग्ने कार्यक्रम तय भएको छ। नेपाली
पश्चिम बंगालको सत्तारुढ दल तृणमूल कांग्रेस९टीएमसी०का सांसद सत्यवित बिस्वासको हत्या प्रकरणमा भारतीय जनता पार्टी९बीजेपी० नेता मुकुल रोयविरुद्ध उजुरी दर्ता भएको छ ।शनिबार राति सांसद बिस्वासलाई
एजेन्सी \ अमेरिकासँगको गठबन्धन रहेको सिरियाली सेनाले ईश्लामिक स्टेट विरुद्ध अन्तिम युद्ध सुरु गरेको घोषणा गरेको छ । सिरियामा आईएसको बांकी अस्तित्व एक साता भित्र
काठमाडौँ /चितवनमा बनाउने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान लिएर मलेसिया पुगेका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले त्यहाँ नेपालीमाझ क्रिकेट खेलेका
ब्राजिल /ब्राजिलको लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ। क्लबको कार्यालयमा शुक्रबार आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका
कपडा पनि खान मिल्छ र रु सुन्दा अचम्म लाग्न सक्छ । उत्तर कोरियामा खान मिल्ने कपडाको विकास गरिएको छ । भोकमरीसँग जुधिरहेको उत्तर कोरियाले प्राण
ब्राजिल/ ब्राजिलकोे फ्लेमेंगो फुटबल क्लबको युथ ट्रेनिङ सेन्टरमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ ।आगालागीमा मृत्यु हुने सम्भवत सबै क्लबका खेलाडी नै हुनुपर्ने त्यहाँको
काठमाण्डौ – मलेसियामा सँगै काम गर्ने महिला सहकर्मीलाई दुव्र्यवहार गरेको आरोपमा एक नेपालीलाई ४ हजार रिंगिट जरिबाना वा ५ महिना जेल बस्नुपर्ने सजाय सुनाइएको छ
काठमाण्डौ – मलेसियामा ९ जना नेपालीसहित एक सय जना विदेशी कामदार पक्राउ परेका छन् ।अवैधानिक रुपमा काम गरिरहेका, कागजात नभएका र सम्झौता अवधि सकिएपछि पनि
संसारमा ठाँउ अनुसार कतै धेरै गर्मि त कतै अत्यधिक चिसो हुन्छ । के तपाईलाई थाहा छ विश्वमा सबैभन्दा चिसो सहर पनि छ, जहाँ वर्षको नौ