प्रवास

हवाई आक्रमणमा २९ बालबालिकाको गयो ज्यान

यमनमा बालबालिका चढेको बसमाथि हवाई आक्रमण हुँदा कम्तीमा २९ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । बीबीसीका अनुसार रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीले

Friday, August 10, 2018

जम्मु काश्मिरमा पाँच लडाकूको मृत्यु

बारामुल्ला, जम्मु काश्मिर । भारत प्रशासित जम्मु काश्मिरको बारामुल्ला जिल्लाको रफियाबादमा जारी मुठभेडका क्रममा सुरक्षाफौजको गोली लागेर कम्तीमा पाँच लडाकूको मृत्यु भएको छ । बुधबार

Thursday, August 09, 2018

नेपाली कामदारले कोरीयामा आफन्त लैजान पाउने

साउन, काठमाडौं । नेपाली कामदारलाई करार अवधिमा कम्तिमा एकपटक आफ्नो परिवारलाई कोरिया लैजान दिने व्यवस्था गर्न कोरिया सहमत भएको छ । श्रम तथा रोजगरमन्त्री गोकर्ण

Wednesday, August 08, 2018

बंगलादेशमा विद्यार्थीको आन्दोलनपछि सडक मस्यौदा तयार

सडक सुरक्षाको माग गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका बेला बङ्लादेशको सरकारले सडक यातायात सम्वन्धी कानूनको मस्यौदा तयार पारेको छ । ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई कडा सजायको

Tuesday, August 07, 2018

इन्डोनेसियाको शक्तिशाली भूकम्पमा परी ८२ जनाको मृत्यु

२१ साउन, इन्डोनेसिया । इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार आएको शक्तिशाली भूकम्पमा परी ८२ जनाको मृत्यु भएको छ । छिमेकी बाली समेत हल्लिएको यस्तै

Monday, August 06, 2018

इन्डोनेसियामा भुकम्प

एजेन्सी /इन्डोनेसियाको लोम्बक टापूमा आइतबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्व विभाग ९यूएसजीएस०ले जनाएको छ। एक हप्ता पहिले भूकम्पका कारण उक्त क्षेत्रमा रहेको पर्यटकीय

Monday, August 06, 2018

ड्रोनको आक्रमणबाट बचे राष्ट्रपति

भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई लक्षित गरी ड्रोन आक्रमण भएको छ । तर, उनी भाग्यबस बचेका छन् । उनको सुरक्षार्थ तैनाथ सैनिकहरु घाइते भएका छन् ।त्यहाँको

Sunday, August 05, 2018

गैरकानुनी रुपमा बसिरहेका २४ जना नेपाली घर फर्किए

युएई– विभिन्न कारणले युएईमा गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफीको प्रक्रिया सुरु भएको दुई दिनमा २४ जना नेपाली घर फर्किएका छन् । बुधबारदेखि

Sunday, August 05, 2018

उत्तर कोरियाले अझै पनि आणविक हतियार बनाईरहेको खुलासा

उत्तर कोरियाले अझै पनि आणविक र क्षेप्यास्त्र कार्यक्रम सञ्चालन गरिरहेको राष्ट्रसंघ सुरक्षा परिषदको एक प्रतिवेदनले खुलासा गरेका छन् । प्रतिवदेनअनुसार प्योङयाङले अवैध रुपमा जहाजबाट जहाजमै

Saturday, August 04, 2018

जापानमा उष्ण वायुको प्रभावबाट जोगिन नागरिकलाई छाता र छहारीको प्रयोग गर्न आग्रह ।

जापानी अधिकारीले आफ्ना नागरिकलाई मुलुकका धेरैजसो भूभागमा फैलिएको उष्ण वायुको प्रभावबाट जोगिन स्थानीय जातका रसिला फलफूल तथा खाना खाने र छाता र छहारीको प्रयोग गर्न

Saturday, August 04, 2018
© Sabal Post. 2018 All rights reserved. | Technology Partner: LgmNepal