स्वास्थ्य

तिलोत्तमाका दुग्ध उत्पादक किसानलाई झण्डै ४६ लाख अनुदान

तिलोत्तमा, माघ ७ । तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले सहकारीमार्फत् दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैंयाँको

Wednesday, January 20, 2021

भोलि कोरोनाविरुद्धको १० लाख डोज खोप काठमाडौं ल्याइने

काठमाडौं– भारत सरकाले अनुदानमा उपलब्ध गराउने कोरोनाविरुद्धको १० लाख डोज खोप बिहीबार काठमाडौं ल्याउने तयारी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतबाट

Wednesday, January 20, 2021

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ५४ लाख ६४ हजार ८०४ पुग्यो

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ५४ लाख ६४ हजार ८०४ पुगेको छ । बितेको २४ घण्टाको अविधमा ५ लाख बढी संक्रमित थपिएका छन् । सोमबार

Monday, January 18, 2021

विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या २० लाख पुग्यो

विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १५ हजार २८१ संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २० लाख

Friday, January 15, 2021

बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह

कृषि तथा पशुपक्षी मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतका विभिन्न स्थानमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएसँगै विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता

Thursday, January 07, 2021

गल्याङ नगरपालिकामा गरिएको निबन्धलेखन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकामा भएको नगरपालिका स्तरीय निबन्ध लेखन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको छ ।  नगरपालिका प्रमुख भुपराज अधिकारीको कार्यकक्षमा बुधबार प्रतियोगिताका विजेताहरुलाई

Wednesday, January 06, 2021

शहरी स्वास्थ्य केन्द्रको भवन उद्दघाटन

वालिङ नगरपालिका वडा नं. ८ को काफलडाँडामा शहरी स्वास्थ्य केन्द्रको भवन सोमबार उद्दघाटन गरिएको छ । नवनिर्मित शहरी स्वास्थ्य केन्द्रको भवन नगरप्रमुख दिलिपप्रताप खांणले गर्नुभएको

Tuesday, January 05, 2021

बुटवल स्थित कोरोना विशेष अस्पतालमा सोमवार एक संक्रमितको मृत्यु

रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा सोमवार एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही जिल्लाको देवदह नगरपालीका ४ का ७३ वर्षीय पुरुष रहेको

Monday, January 04, 2021

गल्याङको पिडिखोलामा गरिएको निशुल्क स्वास्थ्य शिविरमा ३ सय लाभांवित

स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर छ मा आयोजना गरिएको स्वास्थ्य शिबिरमा तीन सय जना भन्दा बढिले स्वास्थ्य परिक्षण गराएका छन् । गल्याङ नगरपालिकाको आयोजनामा भएको

Monday, January 04, 2021

विश्वभरमा एकैदिन ५ लाख ४ हजार ९१६ कोरोना संक्रमित थपिए

विश्वभरमा एकैदिन ५ लाख ४ हजार ९१६ कोरोना संक्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या ८ करोड ५४ लाख ८९ हजार ४६२ पुगेको छ

Monday, January 04, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal