तिर्थराज ज्ञवाली, माघ ७, मसुरिया(देउखुरी दाङ) लुम्विनी प्रदेशको राजधानीको केन्द्र रहेको भालुवाङ आसपासमा निर्माण हुने प्रस्तावित हरित पार्कको लागि स्थलगत रुपमा अध्यन गरिएको छ ।
राम भण्डारी / बुटवल - नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि बिकास बैंक लुम्बिनी प्रदेश समिति द्वारा बैंकको ५४ औँ बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम
वालिङ, ६ माघ- वालिङ नगरपालिकाका कोभिड प्रभावित कृषक तथा नवउद्यमीहरुलाई उन्नत जातको लहरेबालीको बीउ तथा कृषि औजार हस्तान्तरण गरिएको छ । वालिङ नगरपालिका र युनडिपीको
तिलोत्तमा नगरपालिकाको पत्थरडाँडा चोकबाट पश्चिम हुँदै तिनाउ नदीसम्म जाने सडक विस्तार कार्यको सोमबार शिलन्यास गरिएको छ । क्षेत्राधिकार ५२ फुट कायम गरी नाली, पेटीसहित सडकलाई
प्रेमबहादुर राम्जा मगर- २, माघ-घोराही-बबई गाउँपालिकाले बेबारिसे अबस्थामा रहेका दुई ब्यक्तिलाई उद्धार गरेको छ । गाउँपालिकाको पहलमा उनीहरुलाई उद्धार गरिएको हो । हापुरे र हंसपुर
चापाकोट नगरपालिका–६ साँखर स्याङ्जामा रक्तदान तथा भवन उट्घाटन कार्यक्रम सम्पन्न भएको छ । माघेसक्रान्ति संगै योग दिवसको अवसरमा ग्रामिण साहारा समाज चापाकोटको आयोजना र नेपाल
होटेल पौवा प्रालिले आफ्ना ग्राहक र समाजका विभिन्न क्षेत्रका पाहुनालाई निःशुल्करुपमा माघे संक्रान्ति विशेष परिकारहरु चखाएको छ । पौवाका योगीकुटीसहित आठ वटै शाखामा खिचडी,तरुल, सखरखण्ड,सेल
केही समयअघि मात्रै स्थापना भएको लायन्स क्लब अफ भैरहवा गौतमबुद्धले आफ्नो पहिलो कार्यक्रम वृद्धाश्रममा सम्पन्न गरेको छ । लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धको स्पोन्सरमा स्थापना
बुटवल, २९ पौष , लायन्स क्लब अफ बुटवल मुक्तिनाले बुधवार एक कार्यक्रमका बीच मानाबसेवा आश्रम बुटवल मा भोजन सेवा सहयोग सम्पन्न गरेको छ । सामाजिक
बुटवल,२९ पुस । पेशागत वीमा अभिकर्ता संघ बुटवल र नेपाल लाइफ इस्योरेन्स कम्पनी बुटवल शाखाको संयुक्त आयोजनामा बुटवलमा रक्तदान भएको छ । संघले पहिलोपटक आयोजना