स्थानीय

रुपन्देहीको सियारीमा बाच्छी हुर्काउने कार्यक्रमको शुरूवात, बाच्छी हुर्काउनेलाइ १० हजार रुपैया प्रोत्साहन दिईने ।

रुपन्देही श्रावण ५ । रुपन्देहीको सियारी गाउँपालिकाले बाच्छी हुर्काउने कार्यक्रमको शुरूवात गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ को स्वीकृत कार्यक्रम अनुसार बाच्छी हुर्काउने कार्यक्रमको शुरूवात

Monday, July 20, 2020

ईन्नरब्हिल क्लबको पहिलो बोर्ड बैठक सम्पन्न

बुटवल, ५ साउन÷ईन्नरब्हिल क्लब अफ बुटवलको वर्ष २०२०÷२१ को पहिलो वोर्ड तथा २५५ औं नियमित बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकले क्लबको आगामी कार्यक्रमका

Monday, July 20, 2020

रोटरी लुम्विनी स्टारद्वारा वृक्षारोपण

बुटवल, ४ साउन । रोटरी क्लव अफ लुम्विनी स्टार र रोट्¥याक्ट क्लव अफ लुम्विनी स्टारको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम भएको छ । दुवै क्लवले बुटवलको

Sunday, July 19, 2020

लायन्स क्लव अफ कञ्चन हरैयाद्धारा बृक्षारोपण

३ असार,कञ्चन- लायन्स कलव अफ कञ्चन हरैया रुपन्देहीले आफ्नो बार्षिक कार्ययोजना अनुसार बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लव अफ इन्टरनेशनल ३२५ बि २

Saturday, July 18, 2020

लायन्स क्लव अफ बुटवल मणिमुकुण्डद्वारा वृक्षारोपण

बुटवल । लायन्स क्लब अफ बुटवल मणिमुकुण्ड युथले शनिबार बुटवल हिलपार्कमा वृक्षारोपण गरेको छ। बर्षको पहिलो कार्यक्रम अन्तर्गत हिलपार्कमा दिनहुुँ हजारौं सर्वसाधारणले मर्निङ वाल्क गर्ने

Saturday, July 18, 2020

घरभाडा छुट गर्ने धनकुटाका ८६ घरधनी सम्मानित

३ साउन, धनकुटा । लकडाउनको मारमा परेका डेरावाल एवं पसलेहरुलाई घरभाडा छुट गर्ने धनकुटाका ८६ जना घरधनीहरुलाई धनकुटा उद्योग बाणिज्य संघले दोसल्ला तथा खादा ओढाएर

Saturday, July 18, 2020

कञ्चन जेसिजको छैठौं बोर्ड बैठक,संस्थाको जिवन्तताको लागि सामुहिक प्रतिबद्धतालाई जोड

३ असार,कञ्चन- कञ्चन जेसिज बर्ष २०२०र२०२१को कार्यसमितिको छैठौं बोर्ड बैठक बसेको छ । बर्ष २०२०र०२१ का अध्यक्ष बाबुराम पौडेलको अध्यक्षता तथा संस्थापक अध्यक्ष चुडामणी पौडेलको

Saturday, July 18, 2020

कोभिड १९ बाट बच्न हातधुने सामाग्री प्रदान

तिर्थराज ज्ञवाली -श्रावण २, मसुरीया९देउखुरी दाङ- राप्ती गाउँपालिकाको कार्यालयमा आउने सेवाग्राहि तथा कर्मचारीलाई कोभिड १९ बाट बच्न हातको सरसफाईको लागि हातधुने सामाग्री प्रदान गरिएको छ

Friday, July 17, 2020

लायन्स मणि उजेशले गर्याे पहिरो पीडितलाई आर्थिक सहयोग

बुटवल, २ साउन । लायन्स क्लव अफ बुटवल मणि उजेशले पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । मणि उजेशले आफ्नो स्थापना दिवसको तेस्रो वर्ष प्रवेशका

Friday, July 17, 2020

गल्याङमा पशुका लागि एक करोड अनुदान : उत्पादनका आधारमा थप अनुदान दिइने नगरप्रमुख अधिकारीको भनाई

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकामा पशु किसानका लागि एक करोड रुपैयाँ अनुदान वितरण गरिएको छ ।  आर्थिक वर्ष २०७६÷०७७ को बजेटबाट गल्याङ नगरपालिकामा एक करोड

Thursday, July 16, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal