स्थानीय

स्याङ्जाको अकला मन्दिरमा पूजाआजा रोक

स्याङ्जा, १० चैत (रासस) : वालिङ नगरपालिका–१२ स्थित घुरुङ्खाँगाउँमा रहेको अकलादेवी मन्दिरमा हुँदै आएको पूजाआजा रोकिएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)

Monday, March 23, 2020

कोभिड–१९ को प्रभाव : बुटवल अटो भिलेज बन्द

रुपन्देही, १० चैत रासस , कोरोना भाइरस ९कोभिड–१९० को जोखिमलाई ध्यान दिँदै बुटवल अटो भिलेज आजदेखि बन्द गरिएको छ । बुटवल अटो इञ्जिनीयरिङ एशोसिएशनको बैठकले

Monday, March 23, 2020

बैंक ब्याज र घरघाडा मिनाह गर्न सम्बन्धित पक्ष संग अपिल ।

कम्प्युटर एशोसिएशन नेपाल महासंघ(क्यान) रुपन्देहीले आफ्नो संगठन अन्तरगतका सम्पुर्ण व्यवसायहरु बन्द गर्ने निर्णय गरेको छ । चैत ९ गते आइतबार एक बिज्ञप्ती जारी गर्दै  क्यान 

Monday, March 23, 2020

कोरना संक्रमण : सिसहनियाका ब्यापारीहरुद्धारा उच्च सर्तकता

तिर्थराज ज्ञवाली  चैत्र १०, सिसहनिया(देउखुरी दाङ) दाङ जिल्ला राप्ती गाउँपालिका सिसहनियाका ब्यापारीहरुले उच्च सर्तकता  अपनाउदै बजार बन्द देखी चोकचोकमा हातधुने ब्यवस्था मिलाएको पाइृएको छ ।

Monday, March 23, 2020

कोरोना भाईरसवाट वच्न चापाकोट नगरपालीकाले थाल्यो आवश्यक तयारी

सबिन डोटेल ,चापाकोट । स्याङ्जाको चापाकोट नगरपालिकाले कोरोना भाइरस संक्रमणबाट नगरबासिलाई सुरक्षित बनाउने आवश्यक तयारी गरेको छ । नगरबासिलाई संक्रमणबाट सुरक्षित गराउन आवश्यक सचेतना मुलक

Monday, March 23, 2020

गलकोट नगरपालिका ७ मल्ममा अमरसिंह पर्यटन पदमार्ग निर्माण

कौरव खत्री /बागलुङ-गलकोट नगरपालिका ७ मल्ममा अमरसिंह पर्यटन पदमार्ग निर्माण गरिएको छ । फल्लारुख देखि सातसय बगाले थापा समाजको कुल मन्दिर सम्म २५० सिडीको पर्यटन

Monday, March 23, 2020

रोहिणी गाउँपालिकाले भारतीय आवागमन बन्द गराउदै

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले भारतसित जोडिएर रहेको आफ्नो नाका सोमबार देखी बन्द गर्ने जनाएको छ । भारतीय अवागमनको कारण गाउँपालिकाको जनता पनि उच्च जोखिममा

Sunday, March 22, 2020

साबुन पानीले हात धुवौ ,संक्रमण बाट बचौ , एक घर एक साबुन सहित सचेतना कार्यक्रम

भिरकोट । भिरकोट नगरपालिका वार्ड नं ५ को आयोजना मा वार्ड कार्यसमिति ,स्वास्थ्य कार्यकर्ता , टोल विकास समिति, कर्मचारी सहित को टोलीले घर घरमा गएर

Sunday, March 22, 2020

गल्याङ नगर अस्पतालमा आइसोलेशन वार्डको स्थापना ,सबै वडाहरुमा बाहिरबाट आउनेहरुका लागि क्वारेन्टाइनको व्यवस्था हुने

स्याङ्जा । विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमणबाट साबधानी अपनाउन स्याङ्जाको गल्याङ नगर अस्पतालमा आइसोलेशन वार्डको स्थापना गरिने भएको छ । नगरप्रमुख भुपराज अधिकारीको संयोजकत्वमा गठित

Sunday, March 22, 2020

समितिद्धारा एकलाख राहत रकम स्व.गुरुङको परिवारलाई हस्तान्त्ररण

यमलाल भुसाल  बुटवल ८ चैत - पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलले चौकी ईन्चाज राम गुरुङको निधन भएकोमा राहत रकम परिवारलाई प्रदान गरेको छ

Saturday, March 21, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal