स्थानीय

पतञ्जली योगपिठ हरिद्धारका आचार्य बाल कृष्ण महाराज द्वारा बर्दगोरिया धाम विकास सस्थाको अवलोकन 

नवलपरासी/पतञ्जली योगपिठ हरिद्धारका आचार्य बाल कृष्ण महाराज ज्युले आइतबार पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १२ मा अवस्थित बाबा बर्दगोरिया धाम विकास विकास सस्थाको अवलोकन

Sunday, February 16, 2020

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले ६७ औं स्थापना दिवस मनाउदै

बुटवल - यस क्षेत्रकै सबैभन्दा पुराना नीजि क्षेत्रको संस्था बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको ६७ औं स्थापना दिवस बिबिध कार्यक्रम गरि मनाईँदै छ । यस

Sunday, February 16, 2020

राजमो निकट महिला संघको अध्यक्षमा पुन

                                               राजमो निकट

Sunday, February 16, 2020

प्रदेश प्रज्ञा पदक–द्धितिय पदकद्धारा लुम्बिनी वाणिज्य क्याम्पस विभुषित

बुटवल - त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बुटवलको लुम्बिनी वाणिज्य क्याम्पस प्रदेश प्रज्ञा पदक–द्धितियबाट विभुषित भएको छ । प्रदेश भित्रको शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै

Sunday, February 16, 2020

प्रारम्भिक बालविकासका लागि गर्भावस्थादेखिनै लगानी गर्नु पर्नेमा सरोकारवालाको सुझाव

बुटवल  - अन्र्तराष्ट्रिय स्तरमा प्रारम्भिक बालविकास गर्भावस्था देखिका ८ वर्ष सम्मलाई मानिएता पनि वैज्ञानिक तथ्यका आधारमा गर्भावस्था देखि ३ वर्ष सम्मको अवस्था अति नै महत्वपूर्ण

Sunday, February 16, 2020

कपिलवस्तुका सञ्चारकर्मी भुसालले गरे विष सेवनबाट आत्महत्या

कपिलवस्तु - कपिलवस्तुका एक सञ्चारकर्मीले विष सेवन गरेर आत्महत्या गरेका छन् । जिल्लाको वाणगंगा ११ हथौसामा घर भएका सञ्चारकर्मी कृष्ण भुसालले विष सेवन गरी आत्महत्या

Sunday, February 16, 2020

बुटवलमा नवौं दीप गायन तारा हुंदै

बुटवल / जिल्लास्तरीय अन्तरविद्यालय आधुनिक गायन प्रतियोगिता ‘दीप गायन तारा’ को नवौं संस्करण फागुन ४ र ५ गते हुने भएको छ । बुटवल सुख्खानगरस्थित दीप

Saturday, February 15, 2020

भैरहवामा साहित्यिक संगम सम्पन्न

भैरहवा /भैरहवा क्षेत्रमा २०३८ सालमा स्थापना भइ हरेक महिनाको पहिलो शनिबार विभिन्न साहित्यिक कार्यक्रम गर्दै आएको सिद्धार्थ साहित्य परिषद्ले आज २३१ औँ संगम सम्पन्न गरेको

Saturday, February 15, 2020

आधारभूत सहकारी शिक्षा तालिम सम्पन्न

भैरहवा/रामवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा आज एक दिवसीय आधारभूत सहकारी शिक्षा तालिम सम्पन्न भएको छ । संस्थाका सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गर्ने

Saturday, February 15, 2020

विद्युतीय चुल्हो प्रयोगले  जोगिन्छ’ ४८ अर्ब 

बुटवल/ बुटवल–११ स्थित प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा बोल्दै सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष नारायण

Saturday, February 15, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal