स्थानीय

थारु कल्याणकारिणी बाणगंगा नगर समिति गठन

कमल चौधरी / कपिलबस्तुमा बाणगंगा नगरपालिका थारु कल्याणकारिणी नगर समिति एक कार्यक्रमका बीच बुधबार शिवरात्री मेला स्थाल हथौसमा गठन भएको छ । थारु कल्याणकरिणी जिल्ला

Wednesday, December 25, 2019

इन्टलेक्च्यूअलमा लागू पदार्थ दुव्र्यसनको प्रशिक्षण

बुटवल  -  इन्टलेक्च्यूअल एकेडेमी बुटवलमा लागु औषध दुव्र्यसनी सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरियो ।  अन्तराष्ट्रिय स्कुल अवार्ड अन्तर्गत संचालीत विभिन्न आठवटा प्रोजेक्ट मध्ये ूलागु पदार्थ

Wednesday, December 25, 2019

न्यु ईयर ईभमा ५० रुपैयाँमा खाजा अनी मनोरञ्जन पनि ।

बुटवल - होटल र रेष्टुरेण्टहरुले आयोजना गर्ने इभेन्टहरुमा मेनु हेरेर फर्कन बाध्य हुने उपभोक्ताहरुलाई लक्षित गर्दै बुटवलमा गर्न लागिएको न्यु ईयर ईभमा ५० रुपैयां बोकेर

Tuesday, December 24, 2019

मालिका सहकारीद्वारा रक्तदान , ७५ युनिट रगत संकलन

बुटवल - बुटवल उपमहानगरपालिका वडा न ११ मा रहेको मालिका वचत तथा ॠण सहकारी संस्थाले मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सहकारीको १२ औं

Tuesday, December 24, 2019

सैनामैनामा समाजवादीको नगर कमिटी गठन

रुपन्देही/ संघिय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टि नेपाल एकीकरणपछि बनेको समाजवादी पार्टिले स्थानीय तहमा समायोजनलाई निरन्तरता दिने क्रममा रुपन्देहीको सैनामैना नगरपालिकामा समायोजन भएको

Tuesday, December 24, 2019

जेष्ठ नागरिकहरुलाई न्यानो च्यादर बितरण ।

शान्ति तिवारी पुस ७ । जाडो बढी रहेको बेलामा पश्चिम नवलपरासीको सुनवल वडा नं ८ का जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमका बिच न्यानो च्यादर बितरण गरिएको

Monday, December 23, 2019

सुन्दर शान्त नेपालको त्रैमासिक स्मिक्षा सुझाव परामर्श बैठक सम्पन्न

महेश सिंह/ सिरहा सिरहाको विभिन्न स्थानीय तहहरुमा सुन्दर शान्त नेपाल ले सिरहाको संन्चारकर्मी नागरिक समाज र संघ संस्थाहरु बीच परियोजनाको त्रैमासिक समिक्षा सुझाव विषयक परामर्श

Monday, December 23, 2019

गत वर्ष जस्तै यो वर्षमा चेपाङ्ग बालबालिकाको मुहारमा खुसियाली छाउने

मकवान/पहिलेको वर्ष जस्तै यो वर्ष पनि मकवानपुर का चेपाङ्ग बालबालिकाहरूले शैक्षिक समग्र पाउने भएका छन ।मकवानपुर जिल्लाको अति नै विकट गाउँ राक्सिराङ गा।पा ७ चरिमारामा

Monday, December 23, 2019

मेलाको प्रचार गर्न जनचेतनामुलक मोटरसाईकल र्याली 

बुटवल/यहि पुसको ९ गतेदेखि सुरु हुन लागेको औद्योगिक व्यापार मेला बुटवल–२०७६ को प्रचार प्रसारकालागि पूर्वसन्ध्यामा प्रचारात्मक जनचेतनामुलक ¥याली गरिँदै छ । बुटवल उद्योग बाणिज्य संघको

Monday, December 23, 2019

हरियाली सहकारीको २२ औं साधारण सभा सम्पन्न

बुटवल/बुटवल ४ स्थित हरियाली बहुउद्देश्यिय सहकारी संस्थाको २२ औं साधारण सभा सम्पन्न भएको छ । कुल ६ सय ७७ जना शेयर सदस्य रहेको सो सहकारीको

Monday, December 23, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal