प्रकाश न्यौपाने/नारायण भण्डारी असार २८, नवलपरासी बिहान उठ्यो गोठमा गयो भैसीको स्याहार सुसार ग¥यो दुध दोयो विक्रि ग¥यो । दनभर गोठमै ब्यस्त साँझ पुनः दुध
प्रकाश न्यौपाने / नारायण भण्डारी असार २७, नवलपरासी सरावल १ का उत्तम चौधरीलाई गत शनिवार सर्पले टोक्यो । चौधरीलाई आफन्तले एम्बुलेन्समा राखेर सुनवल ११ जर्गाहमा
घोराही, असार । लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङमा पद हस्तान्तरण गरिएको छ । लायन्स क्लव बर्ष २०२२÷०२३ का अध्यक्ष मधुसूदन बैद्यको अध्यक्षता तथा लायन्स क्लव
प्रकाश न्यौपाने / नारायण भण्डारी असर २६ गते नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा व्यवस्थित रूपमा निर्माण भएको रामग्राम बसपार्क सञ्चालन आउन सकेको छैन ।
प्रकाश न्यौपाने असार २४ गते बर्दघाट ०४ मा रहेको न्यू लाइफ माध्यमिक विद्यालयले २०७९ को एसइइ को उत्तीर्ण विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रमका बीच सम्मान गरेको
तिलोत्तमा, असार २४। रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयबाट गत वर्ष एसइइमा सरिक भई उत्तीर्ण भएका विद्यार्थीहरुलाई आज आइतबार सम्मान कार्यक्रम
तिर्थराज ज्ञवाली-असार २३, दाङ-गढवा गाउँपालिका अन्तरगत बडहरामा रहेको कुलपानी हरित पार्कलाई नमुना पार्क बनाउने गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलले बताउनु भएको छ ।पार्कको
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले हरेक मानिस शिष्ट र अनुशासन भएर आफ्नो जीवनलाई सुब्यवस्थित रुपमा सञ्चालन गर्नु आवश्यक भएको कुरा बताउनु भयो ।शनिबार
तिलोत्तमा,असार २३ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा गड्यौला पालनका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । एक विद्यार्थी एक सिप कार्यक्रम
भैरहवा, असार । जिल्ला बजार अनुगमन समितिले भैरहवाका ६ वटा खाद्यान्न पसललाई जरिवाना गरेको छ । अनुगमनका क्रममा खरिद र विक्री बिल नराखेको, अवैध बाटोबाट