काठमाडौं, असार १२ स् दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत तीन कर्मचारीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा
बुटवल । नेपाली कांग्रेसका नेता माननीय लेखा समीतीका सभापती भरत कुमार शाहले क्यानसरको रोग बाट ग्रसित महा देबि थारुको घर मा पुगेर स्वाथ्यलाभको कामना गर्नु
महेश सिंह सिरहा १२ असार - सिरहाको लहान नगरपालिका वडा नम्बर ८ स्थित अबस्थित रहेको सुर्या लाईफ इन्स्योरेन्स लहान सखाले एक दिने अभिकर्ता पुनर्ताजगी तालिम
बुटवल,१२ असार । रुपन्देहीको मर्चवारी गाउँपालिकाले कृषि, स्वस्थ्य क्षेत्रलाई महत्व दिदै आर्थिक वर्षका लागि ५४ करोड रुपैयाको बजेट प्रस्तुत गरेको छ । आ. व. ०७७∕०७८
भैरहवा । रोहिणी गाउँपालिकाले गाउँपालिकामा रहेका आमा र शिशुको स्वास्थ्यलाई ध्यानमा राखी उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको मंगलबार सम्पन्न भएको
स्याङ्जा—१२, असार- तपाई स्याङ्जाको सिद्धार्थ राजमार्गमा मोटरसाईकल वा साना सवारी साधनमा यात्रा गर्नुभएको छ भने पहिला आफ्नो नम्वर प्लेट हेरेर मात्रै हिड्नुहोला । तपाईले चलाउने
काठमाडौं, असार १२ - नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा अतिक्रमणबारे भारतीय पक्ष वार्तामा बस्न नमानेको बताएका छन्। उनले गत
हेटौंडा / तराईका जिल्लालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटोे दूरीका दुई राजमार्ग र कान्ति लोकथप पहिरोका कारण अबरुद्ध भएको छ ।हेटौंडा–भिमफेदी–कुलेखानी मार्ग र निर्माणाधीन कान्ति
प्रकाश न्यौपाने असार ११ नवलपरासी । पश्चिम नवलपरासीमा रहेको सुनवल नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयको अवस्था सुधार गर्नका लागी विद्यालय व्यवस्थापन समिति र शिक्षकहरु एकै
काठमाडौँ । विज्ञहरुले अमेरिकी सहयोगसम्बन्धी बहुचर्चित परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० बारे सत्तारुढ दलका शीर्ष नेताको मत बाझिएका बेला विज्ञहरुले भने यो परियोजना पारित गर्न