समाचार

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं/राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेर पूजा अर्चना गरेकी छन् ।महाशिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारीले शुक्रबार पशुपतिनाथ मन्दिर पुगेर आराध्यदेव शिवको विशेष पूजा अर्चना

Friday, February 21, 2020

 चट्याङ लागेर दुई जना घाइते

दैलेख/ दैलेखमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । शुक्रबार नारायण नगरपालिका–१ पुरानो बजारस्थित ४९ वर्षीया लुरी सार्की घाइते भएकी हुन् । घर नजिकैको

Friday, February 21, 2020

गंगा प्राथमिक विद्यालयको भेला सम्पन्न 

कौरव खत्री/गुल्मीगुल्मीको मुसिकोट नगरपालिका २ मुसिकोट रातचौर स्थित गंगा प्राथमिक विद्यालयको भेला विहिवार सम्पन्न भएको छ ।भेलामा बोल्दै प्रमुख अतिथि मुसिकोट नगरपालिका वडा नं. २

Friday, February 21, 2020

यातायात क्षेत्रमा चरम बिकृति: मान्छे हेरेर गाडी भाडा

सडक यातायात पुगेपछि सहजताका साथ यात्रा गर्ने सपना देखेका नागरिक चर्को भाडा तिर्न परेपछि निराश भएका छन् । जोखिमपूर्ण यात्राका साथैै व्यवसायीले मनोमानी भाडा असुल्दा

Friday, February 21, 2020

भिसाको विवरण आफूखुसी सच्याए पाँच वर्ष कैद हुने 

काठमाडौं/विदेशी राहदानी तथा नेपालको भिसाको विवरण आफूखुसी सच्याएमा पाँच वर्षसम्म कैद वा पाँच लाख रुपियाँसम्म जरिवाना हुने गरी सरकारले अध्यागमनसम्बन्धी नयाँ विधेयक संसद्मा दर्ता गरेको

Friday, February 21, 2020

दक्षिण कोरियामा पनि कोरोना सङ्क्रमितको ज्यान गयो

एजेन्सी /दक्षिण कोरियामा कोरोना भाइरसबाट सङ्क्रमित भएका पहिलो व्यक्तिको ज्यान गएको छ ।स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार बिहीबार ती व्यक्तिको ज्यान गएको पुष्टि भएको हो

Friday, February 21, 2020

पशुपतिनाथ दर्शनका लागि यी पाँच स्थानबाट हुनेछ लाइन लाग्ने व्यवस्था

काठमाडौं/आज महाशिवरात्रि पर्व । देशभरका शिवमन्दिरमा भगवान शिवको पूजा आराधना गरिदैछ । महाशिवरात्रिमा लाखौंको संख्यामा पशुपतिनाथको दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्दछ ।यस वर्ष महाशिवरात्रिमा

Friday, February 21, 2020

दुई लाख घुससहित प्राविधिक पक्राउ

सुर्खेत/सुर्खेतको भेरीगंगा नगरपालिका एक प्राविधिकलाई दुई लाख रुपैयाँ घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले खानेपानी प्राविधिक

Thursday, February 20, 2020

नेबिसंघका कार्यकर्ता र प्रहरीबीच झडप

काठमाडौं/काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि नेविसंघ र प्रहरीबीच झडप भएको छ।कमिसन काण्डमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै

Thursday, February 20, 2020

१२ किलो चरेशसहित एक जना पक्राउ

बाँके/बाँकेको कोहलपुरमा प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध चरेश बरामद गरेको छ ।प्रहरीले कोहलपुर नगरपालिका–१२ भरैयाबाट १२ किलो चरेशसहित एक युवालाई पक्राउ गरेको हो । प्रदेश

Thursday, February 20, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal