समाचार

राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ /निर्वाचन आयोगले राष्ट्रिय सभाका सदस्यको निर्वाचन तालिका सार्वजनिक गरेको छ। आगामी माघ ९ गते हुने निर्वाचनको लागि बुधबार निर्वाचन आयोगले तालिका सार्वजनिक गरेको हो।

Thursday, December 19, 2019

प्रहरीलाई घुसदिने व्यपारी पक्राउ

श्रीकृष्ण सिग्देल/स्याङ्जा-वडा प्रहरी कार्यालय वालिङका प्रमुखलाई घुस दिने व्यापारी आफै फन्दामा परेका छन् । मंगलवार गोरुको ओसारपासार गर्ने भन्दै स्याङ्जाको वालिङ स्थित वडा प्रहरी कार्यालयका

Wednesday, December 18, 2019

महासंघले पत्रकारिताबाट अलग भएका पत्रकारको सदस्यता खारेज गर्ने

काठमाडौं - नेपाल पत्रकार महासंघले सङ्गठन सदस्यता शुद्धीकरण अभियान सञ्चालन गर्ने भएको छ । महासंघले आगामी जिल्ला अधिवेशन गर्दा पत्रकारिता पेशाबाट अलग भएका पत्रकारको सदस्यता

Wednesday, December 18, 2019

मौसम खराब भएपछि पोखरामा दुईवटा हेलिकप्टर खेल मैदानमा अवतरण

पोखरा– पोखराको मौसममा आएको खराबीले दुई हेलिकप्टरलाई खेल मैदानमा अवतरण गराइएको छ । पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका एयर डाइनेष्टी र सिम्रिक एयरको हेलिकप्टर

Wednesday, December 18, 2019

दक्षिण कोरियामा एक हप्तामा तीन नेपालीको मृत्यु

दक्षिण कोरिया - दक्षिण कोरियामा एक हप्ताभित्र तीन नेपालीको मृत्यु भएको छ ।  रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया आएका अमिन राईको सोमबार मृत्यु

Wednesday, December 18, 2019

अस्ट्रेलियामा अत्यधिक तापक्रम बृद्धि, ४०. ९ डिग्री मापन हुँदा नयाँ इतिहास बन्यो

एजेन्सी - अस्ट्रेलियामा अत्याधिक गर्मी बढेको छ । अष्ट्रेलियाको पछिल्लो तापक्रम ४०.९ डिग्री मापन गरिएको छ । यो मापन त्यहाँको इतिहासकै सबैभन्दा उच्च हो ।

Wednesday, December 18, 2019

फेरी आकासियो सुनको भाउँ

काठमाडौँ - बुधबार (आज) सुनको मुल्य बढेको छ । मंगलबार तोलको ७१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन बुधबार तोलमा एक सय रुपौयाँ बढेर

Wednesday, December 18, 2019

चार उद्योगमा एक अर्ब ५७ करोड बक्यौता

विराटनगर - नेपाल विद्युत प्राधिकरणबाट ट्रंक तथा डेडिकेटेड लाइन प्रयोग गरेका सुनसरी मोरङ औद्योगिक करिडोर अन्तरगतका उद्योगले एक अर्ब ५७ करोड रुपियाँभन्दा बढी बक्यौता तिरेका

Wednesday, December 18, 2019

चालक शौचालय जाँदा जिप दुर्घटना, एक गम्भीर घाइते

बैतडी - चल्दै गरेको जिप सडकमा छोडेर चालक शौचालय जाँदा बैतडीको पुरचौडीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा एक जना सख्त घाईते भएका छन् ।

Wednesday, December 18, 2019

रुपन्देहीमा चार्जिङ सुविधायुक्त नेपालकै नमूना बसपार्क बनाउने तयारी

बुटवल - प्रदेश ५को अस्थायी राजधानी रुपन्देहीका बसपार्कहरु जीर्ण र साँघुरा भएकाले तिलोत्तमा नगरपालिकाले प्रदेशस्तरको अत्याधुनिक बसपार्क बनाउने तयारी गरेको छ । विद्युतीय गाडीहरु चार्ज

Wednesday, December 18, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal