समाचार

लुुम्बिनीमा प्रदेशस्तरीय शुुद्धोधन लोकमार्ग बन्दै

सुुरेश परियार- लुुम्बिनीमा प्रदेशस्तरीय शुुद्धोधन लोकमार्ग बन्ने भएको छ ।रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकामा पर्ने गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलबाट कपिलबस्तुु जिल्लाको महाराजगंज जोड्ने सडक बन्ने

Wednesday, November 27, 2024

किसानलाई जैविक मल बनाउने तालिम

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाले किसानलाई जैविक मल बनाउने तालिम प्रदान गरेको छ । पुतलीबजार नगरपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत किसानलाई मौसमी÷बेमौसमी

Wednesday, November 27, 2024

अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ – मन्त्री पौडेल

चितवन, मंसिर १२ - स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरूलाई शैयाका आधारमा नभई सेवाका आधारमा वर्गीकरण गर्नुपर्ने बताएका छन्।बुधबार चितवनमा आयोजित नेपाली कांग्रेसका अग्रज नेता

Wednesday, November 27, 2024

रास्वपाका नेताको भाषणको क्लिप सहितका विवरण पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं, मंसिर -  सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का नेताले सार्वजनिक रूपमा गरेका भाषणको क्लिपसहितका विवरण पेस गर्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशद्धय

Wednesday, November 27, 2024

माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित

भरत प्रधान- लिस्बन,  मंसिर । माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगन गरिएको छ ।राहदानी प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएको जनाउँदै माल्टामा हुने घुम्ती शिविर स्थगन

Wednesday, November 27, 2024

रुपन्देहीलाई तस्करी रहित जिल्ला बनाउने अटोठ छ – प्रजिअ घिमिरे

तिलोत्तमा । रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी बसुदेव घिमिरेले रुपन्देही लाई तस्करी रहित जिल्ला बनाउने अटोठका साथ काम गरिरहेको बताएका छन । जिल्लाका राजनीतिक दल,

Tuesday, November 26, 2024

लुम्बिनी महोत्सवमा खेतियोग्य जमिनको निःशुल्क माटो परीक्षण गरिने, उत्पादन बृद्धिमा टेवा पुग्ने अपेक्षा

भैरहवा, मंसिर  । कृषि क्षेत्रमा रासायनिक मलको प्रयोग बढ्दो छ । यसले माटोको उर्वराशक्तिमा ह्रास गरिरहेको छ । तर, धेरै किसानलाई यसबारे जानकारी छैन ।

Tuesday, November 26, 2024

लुम्बिनी प्रदेशमा आयोजना बैंक बनाईदै

मंसिर । लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माण गर्ने भएको छ । चालु आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रममा सरकारले प्राथमिकताका साथ प्रदेश आयोजना

Tuesday, November 26, 2024

सुनको मूल्य २६ सय घट्यो

काठमाडौं, मंसिर - नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँ घटेको छ।सरकारले सुनमा लगाउँदै आएको भन्सार २० बाट १० प्रतिशत बनाएपछि नेपाली

Tuesday, November 26, 2024

यार्सागुम्बा निर्यातबाट भित्रियो साढे १२ करोड

काठमाडौ, मंसिर - यार्सागुम्बा निर्यातबाट हुँदा साढे १२ करोड भित्रिएको छ।चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ३३४ किलो यार्सागुम्बा निर्यात हुँदा १२ करोड ५० लाख ३२

Tuesday, November 26, 2024
© Sabal Post. 2024 All rights reserved. | Technology Partner: LgmNepal