समाचार

चिनियाँ राष्ट्रपतिको भ्रमण सरकारको उपलब्धि -प्रचण्ड

चितवन– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई सरकारको उपलब्धिको रुपमा अर्थ्याएका छन् ।लामो समयपछि चिनियाँ

Friday, October 11, 2019

थारु सङ्ग्रहालय निर्माण शुरु

कञ्चनपुर-कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ भम्कापानीमा थारु समुदायको थारु सङ्ग्रहालयको निर्माणकार्य शुरु गरिएको छ ।थारु समुदायको संस्कृति, परम्परागत र पहिरन संरक्षण गर्ने उद्देश्यले वडाकार्यालयको सहयोगमा सङ्ग्रहालय निर्माण

Friday, October 11, 2019

भूकम्पले क्षति पुगेका ५६ हजार घर पुनःनिर्माण

नुवाकोट- नुवाकोटमा भूकम्पले क्षति पुगेका ५६ हजार भन्दा बढी घरको पुनःनिर्माण सम्पन्न भएको छ ।जिल्लास्थित अनुदान ‘व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय’को अनुसार हालसम्म ५६ हजार

Friday, October 11, 2019

सरकारी कर्मचारीको घिन लाग्दो चरित्र :मालपोत कार्यालयका हाकिम आपत्तिजनक अवस्थामा पक्राउ

कञ्चनपुर- कञ्चनपुरको बेलौरीस्थित मालपोत कार्यालयका प्रमुख एक बिबाहित महिलाको घरबाट पक्राउ परेका छन् ।स्थानीयको सूचनाका आधारमा प्रहरीले मालपोत कार्यालय बेलौरीका प्रमुख भोज बहादुर ऐडी पक्राउ

Thursday, October 10, 2019

प्रहरी हिरासतमा बिरामी परे महरा

काठमाडौं– जबरजस्ती करणी उद्योग बलात्कार प्रयास  मुद्दाको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका पूर्व सभामुख कृष्णबहादुर महरा बिरामी परेका छन् ।सोमबारदेखि प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्यमा

Thursday, October 10, 2019

दशैँ टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ। बडादसैंको टीकाको तेस्रो दिन बिहीबार पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ ।टाढा–टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउन जानेक्रम

Thursday, October 10, 2019

काठमाडौँबाट सुर्खेत हिँडेको जिप नवलपरासीमा दुर्घटना

नवलपरासी-महेन्द्र राजमार्ग अन्तर्गत पूर्बी नवलपरासीको कावासोती  १६, डण्डामा गएराति भएको दुर्घटनामा परी जिप चालकको मृत्यु भएको छ ।मृत्युु हुनेमा जिप चालक पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाको

Thursday, October 10, 2019

५ वर्षमा गण्डकी प्रदेश उज्यालो प्रदेश बन्छ : मुख्यसचिब बस्याल

ललित पाण्डेय स्याङ्गजा, २३ असोज  गण्डकी प्रदेशका मुख्यसचिब हरि प्रसाद बस्यालले गण्डकी प्रदेश उज्यालो प्रदेशको अभियानमा सरकार लागि परेको बताउँदै ५ वर्ष भित्रमा प्रदेशका सबै

Thursday, October 10, 2019

एनआरएनको अध्यक्षमा पन्त,महासचिवमा पौडेल,सचिवमा जोशी र कोषाध्यक्षमा श्रेष्ठ लोकप्रिय

प्रकाश अधिकारी - गैह्र आवासीय नेपाल संघ(एनआरएन)को विश्व सम्मेलन नजिकिँदै गर्दा उम्मेदवारहरू भेटघाट र छलफलमा व्यस्त भइरहेका छन्। विश्वभर छरिएर रहेका नेपालीहरू करिब ६५ मुलुकबाट

Thursday, October 10, 2019

असिनाका कारण भित्र्याउने बेलामा धान खेतमा पूर्ण क्षति

म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटमा परेको भीषण असिनाका कारण भित्र्याउने बेलामा १५ हजार मुरी धान उत्पादन हुने खेतमा पूर्ण क्षति पुगेको छ। असिनाका कारण ७५ लाख

Thursday, October 10, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal