समाचार

सम्झौता अनुसार, सरकारको नेतृत्व फेरिन्छ : प्रचण्ड

जनकपुर – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक सम्झौता अनुसार सरकारको नेतृत्व फेरिने बताएका छन्।सोमबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले

Monday, August 19, 2019

आप्रवासीका विषयमा मेक्सिको, ग्वाटेमालाबीच छलफलको तयारी

मेक्सिको सिटी– मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुअल लोपेज ओब्राडोरले ग्वाटेमालाका नवनिर्वाचित राष्ट्रपति अलेजान्द्रो जियामाटीसँग चाँडै आप्रवासन र विकासका विषयमा छलफल गरिने बताएका छन् ।मेक्सिकोका अधिकारीहरुले आप्रवासीका

Monday, August 19, 2019

रवि लामिछानेलाई भेट्न कांग्रेस नेता जगदीश्वरनरसिंह केसी चितवनमा

काठमाडौं - नेपाली कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसी संचारकर्मी रवि लामिछानेलाई भेट्न सोमबार चितवन जाँदैछन् । लामिछाने यतिबेला पत्रकार शालिकराम पुडासैनीको ‘आत्महत्या’ प्रकरणमा सोधपुछका

Monday, August 19, 2019

चितवनको भरतपुरमा निषेधित क्षेत्र घोषणा

चितवन -जिल्ला प्रशासन कार्यालय, चितवनले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । दिनहुँ प्रर्दशन र नारावाजी हुन थालेपछि प्रशासनले निषेधित क्षेत्र घोषणा गरिएको

Monday, August 19, 2019

आत्महत्यापूर्व पुडासैनीले पाँच मिटर डोरी किनेको पसल भेटियो

चितवन - आत्महत्या गर्नुअघि पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ । गत साउन २० गते नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी

Monday, August 19, 2019

नेपाल–भारत संयुक्त आयोगको बैठक बुधबारबाट

काठमाडौं - नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आउँदो बुधबारदेखि नेपालको राजधानी काठमाडौँमा हुने भएको छ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा। सुब्रह्मण्यम जयशङ्कर बुधबार

Monday, August 19, 2019

वर्षासँगै आएको भेलले बगाउँदा एक बालिकाको मृत्यु

बागलुङ-बागलुङको बडिगाड गाउँपालिकामा अविरल वर्षासँगै आएको भेलले बगाउँदा आइतबार साँझ एक बालिकाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७ थाम्काकी बुद्धिबहादुर परियारकी आठ वर्षीया छोरी शर्मिला

Monday, August 19, 2019

अब जम्मा रू.२१ सय रुपैंयामा बाजागाजा सहित धुमधामले हुने भयो विवाह

गुल्मी - यही भदौ २८ देखि असोज १७ गतेसम्म रुरु क्षेत्रमा‘ ऐतिहासिक रुरु धार्मिक तथा सांस्कृतिक तुलादान महोत्सव एवं संगीतमय लीलामय श्रमद्भागवत पितृमोक्ष विराट ज्ञान

Monday, August 19, 2019

श्रीमान्को हत्याको घटना लुकाउन हत्याराबाटै तीन लाख माग्ने महिला पक्राउ

भोजपुर - श्रीमान्को हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार

Monday, August 19, 2019

विमानस्थलमा बर्दीवाल प्रहरीमाथि पारश शाहको दादागिरी

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा सम्वोधन गर्नेक्रममा राजावादीहरुलाई बेमौसमको बाजा नबजाउन भनेका थिए । तर, प्रधानमन्त्रीले चिहानको हड्डी फुकेर राजसंस्था फर्कँदैन भनेकै

Monday, August 19, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal