समाचार

एसईई रिटोटलिङ : ८ हजार २४ को आवेदन अन्तत ८ सय ६२ को नतिजा परिवर्तन

काठमाडौं - कक्षा १० को अन्तिममा लिईने परीक्षाको नतिजामा चित्त नबुझेर पुनर्योगको फारम भरेका मध्ये ८६२ जनाको नतिजा परिवर्तन भएको आजको गोरखापत्रले छापेको छ ।

Monday, August 19, 2019

सिसी क्यामराबाट काठमाडौंमा ९ हजार चालक कारवाहीमा

काठमाडौँ -ट्राफिक प्रहरीले सिसि क्यामराको सहयोगमा ट्राफिक नियम उलङ्घन गर्ने आठ हजार ९३९ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले

Monday, August 19, 2019

पाल्पामा डेङ्गुका बिरामी फेला ,सचेत रहन चिकित्सक को सुझाब

पाल्पा-पाल्पामा डेङ्गुका बिरामी फेला परेका छन् । साउन महीनामा मात्रै दुई बिरामी फेला परेका हुन् ।गत वर्ष भदौमा जिल्लामा डेङ्गुका सात बिरामी भेटिएको जिल्ला स्वास्थ्य

Monday, August 19, 2019

चितवनको वाणिज्य बैंकमा आगलागी, अधिकांश सामान जलेर नष्ट

चितवन-राष्ट्रिय वाणिज्य बैंक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा आज बिहान आगलागी भएको छ । बिहान ७ः३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको

Monday, August 19, 2019

स्व अधिकारीको स्मृतीमा अक्षयकोष स्थापनामा सहयोग गर्ने प्रतिवद्धता

बुटवल -सवारी दुर्घटनामा परि मृत्यु भएका पत्रकार स्व डायलशन अधिकारीको स्मृतीमा अक्षयकोष स्थापना गरिए आफुहरु सहयोग गर्न तयार रहेको बिभिन्न संघ संस्थाहरुले प्रतिवद्धता जनाएका छन्

Monday, August 19, 2019

घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ

काठमाडौँ ख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनेपा नगरपालिका–११ का सबइञ्जिनीयर आकाश श्रेष्ठलाई भूकम्पपीडितको किस्ता निकासीका लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार पार्ने क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा

Sunday, August 18, 2019

भारतमा हिमाचल राज्यमा घरमाथि रुख ढल्दा २ नेपालीको मृत्यु,पाँच जना घाइते

एजेन्सी -भारतमा २ जना नेपालीको मृत्यु भएको छ । भारतको हिमाचल राज्यमा रुखले किचेर घाइते भएका ७ नेपाली मध्य दुई जनाको मृत्यु भएको हो ।विगत

Sunday, August 18, 2019

काठमाडौं प्रहरी प्रमुखलाई फेसबूकमा गाली गरेको भन्दै एक युवक पक्राउ

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी उत्तमराज सुवेदीलाई फेसबूकमा गाली गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजन

Sunday, August 18, 2019

बोक्सीको आरोप लगाउँदै महिलालाई मलमूत्र खुवाइयो

जलेश्वर - महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउँदै एक महिलालाई अन्य पाँच-छ महिला मिलेर मानव मलमूत्र खुवाएका छन् । महोत्तरी जिल्ला प्रहरी

Sunday, August 18, 2019

चितवनका प्रहरी प्रमुखले भने– आन्दोनकारीमाथि सूक्ष्म निगरानी गरिरहेका छौं

चितवन – नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने र अनुसन्धानमा कुनै अवरोध सिर्जना गर्न नहुनेमा कानून व्यवसायी, पत्रकार, नागरिक समाजको एकमत छ

Sunday, August 18, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal