समाचार

पहिरो खसेपछि पाल्पाको सडक अवरुद्ध

बेझाड — पहिरोले रामपुर आर्यभञ्ज्याङ सडकखण्डअन्तर्गत बेलडाँडा बहखोला सडक अवरुद्ध बनेको छ । बहखोला बेलडाँडा सडकखण्डको गिजिनडाँडामा माथिबाट पहिरोसहित रुख खसेपछि सडक अवरुद्ध बनेको हो

Sunday, August 04, 2019

सबै क्याम्पसमा यस वर्षबाटै स्नातक तहलाई चार वर्षे बनाउँछौः डिन, प्रा. शिवलाल भुसाल

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले यस वर्षदेखि लागु हुने गरी मानविकी तथा सामाजिकशास्त्र संकाय तर्फ चार वर्षे बनाउने तयारी गरेको छ । डिन कार्यालयले चारवर्षे बिएका लागि

Sunday, August 04, 2019

गण्डकी प्रदेशसँगको छलफलपछि कोराला नाका खोल्न चीन इच्छुक

पोखरा- चीनसँगको कोराला नाका खोल्ने विषयमा गण्डकी प्रदेशका प्रतिनिधि र चिनियाँ प्रतिनिधिमण्डलबीच आइतबार पोखरामा छलफल भएको छ।प्राध्यपाक वाइ ड्युङ लिउको नेतृत्वमा रहेको चिनियाँ टोलीले कोराला

Sunday, August 04, 2019

सुनको मूल्य हालसम्मकै उच्च

प्रतितोला ६६ हजार ३ सयमा कारोबार काठमाडौं- सुनको मूल्य हालसम्मकै उच्च भएको छ। आज सुनको मूल्य प्रतितोला ६६ हजार ३ सय रुपैयाँ कायम भएको छ।

Sunday, August 04, 2019

पूर्वयुवराज्ञी हिमानीले स्थापना गरिन् दैवीप्रकोप उद्दार कोष

काठमाडौं- पूर्वयुवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्तिमा परेका मानिसहरुलाई सहयोग गर्न ‘दैवीप्रकोप उद्दार कोष’ स्थापना गरेको घोषणा गरेकी छन्। आज पत्रकार सम्मेलन गर्दै हिमानीले पूर्व औहरी

Sunday, August 04, 2019

डुङ्गा दुर्घना हुँदा २५ को मृत्यु

मनिला - फिलिपिन्सको मध्य क्षेत्रमा रहेको दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै डुङ्गा दुर्घटना भएको छ । शनिबार इलोइलो र गुईमारासमा भएको तीनवटा डुङ्गा दुर्घनामा परी २५

Sunday, August 04, 2019

नेपालमा विवादित बनेको आइफा अवार्ड चीनमा !

काठमाडौं - नेपालमा विवादित बनेको इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) चीनमा हुने सम्भावना बढेको छ । कार्यक्रम काठमाडौंमा आयोजना गर्ने सरकारको निर्णयमा धेरै विवाद

Sunday, August 04, 2019

फोन गरेर धम्क्याई पैसा माग्ने एक जना पक्राउ

काठमाडौं – मोबाइल फोनबाट धम्क्याई ७५ लाख रुपैयाँ माग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-२४ बस्ने ३० वर्षीय उदय गिरीलाई शुक्रबार

Sunday, August 04, 2019

अमेरिकाको टेक्सासमा नरसंहार, गोलीकान्डमा २० को मृत्यु, २६ घाइते

एल पासो/टेक्सास - अमेरिकाको टेक्सास राज्यको एल पासोस्थित एक व्यस्त वाल्मार्ट सपिङ मलमा एक युवाले चलाएको गोली लागेर २० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ

Sunday, August 04, 2019

भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड

काठमाडौं - कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्। पारिवारिक भ्रमणका सिलसिलामा साउन १४ गते संयुक्त अरब इमिरेट्स ९युएई० गएका अध्यक्ष

Sunday, August 04, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal