समाचार

भीरबाट लडेर एक युवतीको मृत्यु

ओखलढुंगा - घाँस काट्न गएकी एक युवतीको भीरबाट लडेर मृत्यु भएको छ ।मृत्यु हुनेमा चिसंखुगढी गाउँपालिका ६ भदौरेको अन्तरेटोलकी १९ वर्षीया कविता मगर रहेकी छन्

Tuesday, July 16, 2019

अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति थापा स्वदेश फिर्ता

काठमाडौं– संयुक्त राष्ट्रसंघको औपचारिक निमन्त्रणमा अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापा मंगलबार स्वदेश फर्किएका छन् । करिब ९ दिनको अमेरिका भ्रमण सकेर स्वदेश फर्किएका प्रधानसेनापति

Tuesday, July 16, 2019

नेटवर्किङ धन्दा : संलग्न ११ जनालाई कपिलवस्तु प्रहरीले गर्‍यो सार्वजनिक

इमरान खान/कपिलवस्तु - युनिटि नेटवर्किङंगमा संलग्न ११ जनालाई कपिलबस्तु प्रहरीले पक्राउ गरेको छ । युनिटि लाइफ नामक संस्थामार्फत नेटवर्किङग ब्यबसाय गरि ठगी गर्ने उनीहरुलाई कपिलबस्तु

Tuesday, July 16, 2019

बाढी पहिरोले पुर्‍याएको क्षतिप्रति राष्ट्रसंघका महासचिवद्वारा दु:ख व्यक्त

काठमाडौं – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटेरेसले अबिरल वर्षासँगको बाढी, पहिरो र डुवानबाट नेपालसहित दक्षिण एसियाका देशहरु प्रभावित भएकोप्रति दुःख व्यक्त गरेका छन् । महासचिव

Tuesday, July 16, 2019

भवन भत्किँदा १२ जनाको मृत्यु

मुम्बई– भारतीय राज्य महाराष्ट्रको मुम्बईमा भएक भवन भत्किँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । भवनमा अझै पनि ४० देखि ५० जनासम्म च्यापिएका हुनसक्ने आशंका

Tuesday, July 16, 2019

बाढीपहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या ७८ पुग्यो, ३२ जना बेपत्ता

काठमाडौं – अविरल वर्षापछिको बाढीपहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको छ । गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार मंगलवार मध्याह्नसम्ममा मृतकको संख्या

Tuesday, July 16, 2019

राष्ट्र बैंकले स्टकको शेयर बिक्री गर्ने

काठमाडौँ - नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा रहेको लगानी फिर्ता लिने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी प्रति शेयर

Tuesday, July 16, 2019

उपेन्द्र यादवको पुत्ला जलाइयो

सप्तरी - उपप्रधान तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको सप्तरी–२ का आफ्नै मतदाताले पुत्ला दहन गरेका छन् । सप्तरीको कोइलाडी चोकमा मंगलबार स्थानीयको एक समूहले

Tuesday, July 16, 2019

७२ स्थानीय तहले बजेट ल्याउन सकेनन्

काठमाडौं - असार महिना सकिन लाग्दा पनि अझै देशभरका ७२ स्थानीय तहले बजेट ल्याउन सकेको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भूपाल

Tuesday, July 16, 2019

प्रदेश २ का मन्त्रीहरुको एक महिनाको तलब बाढी पीडितलाई

धनुषा - प्रदेश नम्बर २ को मन्त्रिपरिषद् सदस्यले बाढी पीडितलाई एक महिना तलब दिने भएको छ। अविरल वर्षा र बाढीले प्रभावित परिवारको राहतको लागि प्रदेश

Tuesday, July 16, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal