समाचार

पाँचथर घटनाका दोषीलाई कारवाही गर्न सांसदको माग

काठमाडौं - प्रतिनिधिसभाका सांसदले पाँचथरमा सोमबार राति भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा सांसद

Tuesday, May 21, 2019

अमेरिकी र नेपाली सेनाको सैन्य अभ्यास रोक्नुपर्छः देव गुरुङ

काठमाडौं – सरकारको नेतृत्व गरिरहेको नेपाल कम्यनिस्ट पार्टीका प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पोखरामा भइरहेको अमेरिकी सेना र नेपाली सेनाको सैन्य अभ्यास रोक्नुपर्ने

Tuesday, May 21, 2019

अमनलालले लगाए कुलमानलाई ९ अर्ब भ्रष्टाचार गरेको आरोप

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन् । कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत

Tuesday, May 21, 2019

नौजनाको हत्या भएको घरनजिक झुण्डिएको अवस्थामा मानबहादुर माखिमकाे शव फेला

काठमाडौं - पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको स्थान नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार शव

Tuesday, May 21, 2019

पाँचथर हत्याकाण्डः साच्ची मृतक फियाक परिवारकै ज्वाइँले गरेका हुन् त हत्या ?

  काठमाडौँ - सोमबार राति पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा दुई परिवारको एकै पटक सामूहिक हत्या भएकाे छ । हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय

Tuesday, May 21, 2019

नेपाली मुलका शर्मा बेलायतमा मेयर निर्वाचित

चिरन शर्मा लण्डन । पर्वतको बिहादीमा जन्मिएका एक गैरआवासीय नेपाली वेलायतमा मेयर पदमा निर्वाचित भएका छन्। बेलायतको राजनीतिमा लामो समयदेखि सक्रिय डा। जगन्नाथ शर्मा नर्थ

Tuesday, May 21, 2019

कामीरिता शेर्पा २४ औं पटक सर्वोच्च शिखरमा

काठमाडौं । कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर पुनः आफ्नै रेकर्ड तोडेका छन्। मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा २४ औं पटक सरमाथाको सफल

Tuesday, May 21, 2019

पाचथरमा २ परिवारका ९ जनाको बिभत्स हत्या

पाँचथरमा ९ जनाको हत्या भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको हो ।१ बालिका घाइते छिन्

Tuesday, May 21, 2019

भीभीआईपी निवास आसपास ड्रोन उडाउन रोक

काठमाडौं । सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत अतिविशिष्ट पदाधिकारीको निवास क्षेत्रमा ड्रोन ९मानवरहित हवाई उपकरण  उडानमा रोक लगाएको छ ।ड्रोन उडानसम्बन्धी नयाँ कार्यविधिमार्फत सरकारले पहिलोपटक

Monday, May 20, 2019

दर्ता नभएका पसलहरुमा अनुगमन

श्रीकृष्ण सिग्देल,स्याङ्जा स्याङ्जामा व्यवसायी दर्ता नगरी पसल संचालन गरेपछि आन्तरिक राजस्व विभागको निर्देशनमा बजार अनुगमन गरिएको छ । पहिलो पटक भीरकोट नगरपालिकाको बयरघारी बजारबाट अनुगमन

Monday, May 20, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal