समाचार

विश्व शान्तिको कामना गर्दै त्रिपुरासुन्दरी मन्दिरमा पूजा

डोल्पा - हिमाली जिल्ला डोल्पाका महिलाले विश्व शान्तिको कामना गर्दै प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गरेका छन् । नववर्ष शुरुआतसँगै त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय

Tuesday, April 16, 2019

सरकारका प्रवक्ताले रुपन्देहीमा आएर भन्नु भयो नेकपा महासचिव पौडेल ठगिनुभएकै हो

बुटवल, ३ बैसाख । सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले नेकपा महासचिव विष्णु पौडेलल बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किनेर ठगिएको दावी गरेका छन्

Tuesday, April 16, 2019

फ्रान्सको ८५० वर्ष पुरानो चर्चमा भीषण आगलागी

एजेन्सी - फ्रान्सको पेरिसस्थित ८५० वर्ष पुरानो ऐतिहासिक नोट्र डाम क्याथेड्रल चर्चमा भीषण आगलागी भएको छ । चर्चमा नेपाली समयअनुसार सोमबार राति आगलागी भएको हो

Tuesday, April 16, 2019

नेपाली स्याटेलाइट अमेरिकाबाट उड्दै

काठमाडौँ -नेपालसँगै श्रीलंकाको रावना–१ र जापानको उगिसु भू–उपग्रह पनि प्रक्षेपण गर्ने तालिका छ ।अमेरिकाको भर्जिनिया राज्यस्थित नासाको ‘मिड–एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’ बाट स्याटेलाइट प्रक्षेपण हुनेछ । भू–उपग्रहलाई

Tuesday, April 16, 2019

ओरेन्टल सहकारीका सञ्चालक बस्नेत रिहा

काठमाडौं - ओरेन्टल सहकारी, कोहिनूर हिल हाउजिङ आयुसा बिल्डर्सलगायत कम्पनी तथा संस्थाका सञ्चालक बस्नेत सोमबार रिहा भएका छन्।महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका बस्नेतलाई रिहा

Tuesday, April 16, 2019

जिल्ला प्रशसान कार्यालय रुपन्देहीमा जिल्ला सुरक्षा सूचना केन्द्र स्थापना

रुपन्देही-जिल्ला प्रशसान कार्यालय रुपन्देहीमा जिल्ला सुरक्षा सूचना केन्द्र स्थापना गरिएको छ। जिल्ला भरबाट सूचना संकलनमा सहजता ल्याउन तथा एकद्वार प्रणालीबाट सूचना संकलन गर्ने उद्देश्यले सूचना

Monday, April 15, 2019

सिद्धबाबा क्षेत्रमा निर्माण गर्ने सुरुङ मार्गको विस्तृत अध्ययन असारभित्रै सम्पन हुने

बुटवल -सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा निर्माण गर्ने भनिएको सुरुङ मार्गको विस्तृत अध्ययन यही असारभित्रै सम्पन हुने सडक विभागले जानकारी दिएको छ

Monday, April 15, 2019

राजपा नेपाल जिल्ला कार्यसमिति रुपन्देहीको आह्वानमा भैरहवामा प्रदर्शन

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) रुपन्देहीले सोमबार भैरहवामा प्रदर्शन गरेको छ । राजपा नेपाल जिल्ला कार्यसमिति रुपन्देहीको आह्वानमा भैरहवामा प्रदर्शन गरिएको हो । सिद्धार्थनगर नगरपालिका

Monday, April 15, 2019

धर्म निरपेक्षता हाम्रो माग थिएन : दीनानाथ शर्मा

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले २०६२÷६३ को आन्दोलनमा दलहरुको माग धर्म निरपेक्षता नरहे पनि कहाँबाट

Monday, April 15, 2019

धर्मगुरुका नाममा युवतीको बलात्कार तथा बेचबिखन !

प्रदिप भण्डारी / काठमाडौँ - आफूलाई धर्मगुरु भन्दै एक व्यक्तिले युवतीलाई १५ दिनसम्म यौन उत्पिडन र यातना दिएको खुल्न आएको छ । काठमाडौँ बल्खु बस्दै

Monday, April 15, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal