समाचार

मुस्ताङमा बाक्लो हिउँ

म्याग्दी – हिमालपारीको जिल्ला मुस्ताङमा यसवर्ष चौथोपटक भारी हिमपात भएको छ । देशैभर बिहीबारदेखि परेको वर्षासँगै मुस्ताङमा भने शुक्रबारदेखि हिमपात पर्न थालेको हो ।मुस्ताङको सदरमुकाम

Saturday, February 09, 2019

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ बाघ मृत भेटियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पानीमा डुबेको अवस्थामा दुर्लभ पाटेबाघ मृत फेला परेको छ ।राप्ती नदी किनारस्थित जर्नेलीघाटमा करिब १३ वर्षको वयस्क भाले बाघ मृत

Saturday, February 09, 2019

कर्णालीका चार वटै विमानस्थल बन्द

डोल्पा । कर्णाली प्रदेशअन्तर्गत पर्ने डोल्पा, जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा पुनः भएको हिमपातले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ ।गत पुस र माघको अहिलेसम्म लगातार पाँचौ

Saturday, February 09, 2019

उद्धार गरिएका १८२ मध्ये सात महिला काठमाडौं फर्किए

काठमाडौं जागिरको प्रलोभनमा बेचबिखन गर्ने गिरोहको फन्दाबाट उद्धार गरिइएका महिलामध्ये सात जना बिहीबार साँझ काठमाडौं आइपुगेका छन् ।तीमध्ये एक महिलालाई म्यानमारबाट र अन्य ६ महिलालाई

Saturday, February 09, 2019

धुर्मुस सुन्तलीले मलेसियामा खेले क्रिकेट’

काठमाडौँ /चितवनमा बनाउने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान लिएर मलेसिया पुगेका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले त्यहाँ नेपालीमाझ क्रिकेट खेलेका

Saturday, February 09, 2019

आज सरस्वती पुजा, धुमधामसँग मनाइँदै

आज श्रीपञ्चमी अर्थात सरस्वती पुजा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाउने गरिन्छ । ऋतुहरुको राजा

Saturday, February 09, 2019

तरबार प्रहार गर्ने पक्राउ

यही माघ १० गते पूर्वी चितवनको रत्ननगरपालिका–९ स्थित सौरहा जाने बाटोमा प्रहरीकै अगाडि एक युवकलाई तरबार प्रहार गर्ने सञ्जीत बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। इलाका

Friday, February 08, 2019

प्रियंकाको बयानः ‘ब्वाइफ्रेण्ड र पतिमा निकै फरक हुन्छ’

प्रियंका चोपडा र निक जोनसले केही महिना डेटिङ गरेपछि विवाह गर्ने फैसला लिएका थिए । इन्गेजमेन्टको तीन महिनामा नै उनीहरुले लगनगाँठो कसे । यो विवाह

Friday, February 08, 2019

अरुण तेस्रोको पावर हाउसमा बम विस्फोट

संखुवासभा — ९ सय मेगावाटको संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावरहाउस पुखुवामा अज्ञात समूहले बम विस्फोटन गराएका छन् । बिहीबार राति चिचिला गाउँपालिका–३, पुखुवामा

Friday, February 08, 2019

भरतपुरमा छुट्टाछुट्टै घटनामा तीनजनाको मृत्यु

भरतपुर । चितवनमा आज भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु भएको छ ।भरतपुर महानगरपालिका–८ सीताराम चोकमा ट्रक र बसमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले

Friday, February 08, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal