समाचार

नेपाल टेलीकमको अफरै अफर

काठमाडाैं- नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आजदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ। आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन ह्याप्पी विकेन्ड प्याक,

Tuesday, October 16, 2018

अव नेपालकै भूउपग्रह हुने

काठमाडौं – रूस (तत्कालीन सोभियत संघ) ले अन्तरिक्षमा पहिलो भूउपग्रह प्रक्षेपण गरेको ६२ वर्षपछि नेपालले बल्ल भूउपग्रह पठाउने चाँजो मिलाउन लागेको छ। नेपालले प्रक्षेपण गर्न

Tuesday, October 16, 2018

डिजिटल कानूनको विरोधमा बङ्गलादेशका सम्पादकहरूकाे प्रदर्शन

ढाका। हालै अभिव्यक्ति स्वतन्त्रतालाई प्रभावित पार्ने गरी संशोधित डिजिटल कानूनको विरोधमा बङ्गलादेशका सम्पादकहरूले सोमबार प्रदर्शन गरेका छन्। आलोचकहरूले भनेका छन् सरकारले नकारात्मक प्रचार गर्नेलाई जेल सजाय

Tuesday, October 16, 2018

अशोभनीय अभिव्यक्ति नदिन पूर्वराजा शाहलाई ओलीकाे चेतावनी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अशोभनीय अभिव्यक्ति नदिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन्। सोमवार नारायणहिटी दरबारमा रहेको श्रीपेच र राजदण्ड सर्वसाधारणका लागि सार्वजनिक गर्दै

Monday, October 15, 2018

 राजतन्त्रको प्रतिककोरुपमा रहेको श्रीपेज सार्वजनि

काठमाडौं-  राजतन्त्रको प्रतिककोरुपमा रहेको श्रीपेज सार्वजनिक भएको छ। नारायणहिटी राजदरबार संग्राहलय सर्वसाधारणको लागि खुला गरिए पनि श्रीपेच सार्वजनिक गरिएको थिएन। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले

Monday, October 15, 2018

अमेरिकी नागरिकको रोल्पा प्रेमः छात्रवृत्तिबाट सम्झिन्छिन रोल्पा

 रोल्पा । विद्यावारिधिका लागि सोधपत्र तयार गर्दा रोल्पाको थवाङ लामो समय बसेकी अमरिकी नागरिक डा. अगस्ता मोनलारले विगत लामो समय देखी रोल्पाका गरिव जेहेन्दार विद्यार्थीलाई वर्षेनी

Saturday, October 13, 2018

पूर्वसांसदले गरे आत्महत्या !

विराटनगर । मोरङमा एकजना पूर्व सांसदले आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका वडा नं २ लालभित्ती निवासी पूर्वसांसद कर्णबहादुर धिमाल आफ्नै घरको वरण्डामा झुण्डिएको अवस्थामा

Saturday, October 13, 2018

फेसबुक प्रयोकर्तामध्ये तीन करोडका विवरण चोरिए !

सानफ्रान्सिस्को । विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ । फेसबुकले यसअघि

Saturday, October 13, 2018

‘सरकारका काम कारबाही लय नमिलेको गीतजस्तै’-मन्त्री पोखरेल

काठमाडौं असोज २७ । रक्षामन्त्री ईश्वर पोखरेलले सरकारका कामकारबाहीमा तालमेल नमिल्दा राम्रो गर्दागर्दै पनि आलोचना खेप्नु परेको बताएका छन्। शनिबार बबरमहलको कार्र्की पार्टी प्यालेसमा आयोजित

Saturday, October 13, 2018

सिन्धुलीमा फेरि बस पल्टियो !

काठमाण्डु, २७ असोज – सिन्धुली रातेमाटेमा बस दुर्घटना भएको छ । काठमाण्डुबाट गाइघाट जाँदै गरेको बस सुनकोशी गाउँपालिका–३, रातमाटेमा दुर्घटनामा परेको हो । बसमा ३०

Saturday, October 13, 2018
© Sabal Post. 2018 All rights reserved. | Technology Partner: LgmNepal