समाचार

देउवाको गृहनगरमा गगन निकट राजाराम बुढाथोकी निर्वाचित

नेपाली काँग्रेस बूढानीलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन् । शनिबार भएको नगर अधिवेशनमा बुढाथोकीले १५५ मत प्राप्त गरी सभापतिमा बाजी मारेका हुन् ।

Saturday, October 02, 2021

जनउत्थान साकोसको १६औं बार्षिक साधारण–सभा सम्पन्न

प्रकाश पाण्डे तिलोत्तमा सिटी,१६ असोज २०७८। जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा सम्पन्नभएको छ । संस्थाकाअध्यक्ष ज्ञानु पौड्यालको अध्यक्ष्तामा सम्पन्न सो

Saturday, October 02, 2021

धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार : मुख्यमन्त्री पोखरेल

पोखरा, १६ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार रहेको बताएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान

Saturday, October 02, 2021

बुटवल उवासंघको २८ औं सल्लाहकार सभा :व्यवसायिक वातावरण बनाईदिन आग्रह

कोरोना महामारीका कारण राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान दिएको निजी क्षेत्रका उद्योगी व्यबसायीले औद्योगिक तथा व्यबसायिक वातावरण बनाईदिन सरकारसंग आग्रह गरेका छन् । कोरोना महामारी, पूर्वाधार

Saturday, October 02, 2021

‘सञ्चार विधेयक फिर्ता गरेर पुनरावलोकन हुन्छ’

बुटवल । लुम्बिनी प्रदेशसभामा दर्ता भएको सञ्चार विधेयक फिर्ता गरेर पुर्नलेखन गर्नुपर्ने सांसद तथा सरोकारवालाहरुले बताएका छन् । सत्तारुढ दलका सांसदहरुले नै अहिलेकै हालतमा सञ्चार

Saturday, October 02, 2021

नगर कमिटीको आठौं अधिवेशन भैरहवामा सम्पन्न

भैरहवा, १६ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर नगर कमिटीको आठौं अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले

Saturday, October 02, 2021

संघिय संरचनामा गएपछि पहिलो जनगणना

सरकारले बनाउने सबै किसिमका योजनामा सहि र तथ्यपरक जनगणना आवश्यक पर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । केन्द्रीय तथ्याक विभागको सहयोगमा मिडिया एक्सन नेपालको

Saturday, October 02, 2021

कसैसंग मिलेर होइन एक्लै लडेर अबको चुनाव जित्ने हो : गगन थापा

काठमाडौँ, १६ असोज। नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन बिनै एक्लै बहुमत ल्याउने विश्वस व्यक्त गरेका छन् । काठमाडौं महानगरपालिकाको कांग्रेस

Saturday, October 02, 2021

साहस उर्जाको आईपीओ आइतबार बाँडफाँट हुने

साहस उर्जा लिमिटेडको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ । असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आइतबार बाँडफाँट गर्ने भएको

Saturday, October 02, 2021

बुटवलमा विश्व अहिंसा दिवस मनाइयो

६ असोज,बुटवल । मानव अधिकार तथा शान्ति समाजले बुटवलमा विश्व अहिंसा दिवस मनाएको छ । विश्वमै अहिंसाका लागि उदाहरणको रुपमा मानिएका भारतका महात्मा गान्धीको जन्मदिन

Saturday, October 02, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal