समाचार

एमालेको १० बुँदे मिलाउन भीम रावल नेतृत्वको कार्यदलमा थपिए शंकर पोखरेल

नेकपा एमालेको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्न उपाध्यक्ष भीम रावलको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ । १० बुँदे सहमति कार्यान्वयन

Monday, September 27, 2021

मन्त्री बनाउन माधव नेपालले प्रधानमन्त्री देउवालाई बुझाए यी ५ जनाको नाम

नेकपा एकीकृत समाजवादी (एस) पार्टीले नेता विरोध खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने गरी मन्त्री हुने सांसदको नाम टुंगो लगाएको छ ।एसका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीको

Monday, September 27, 2021

मुख्यमन्त्री – युएनडिपी आवासीय प्रतिनिधि भेट, गरिबी निवारणका लागि सहकार्यमा जोड

पोखरा । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) ले गण्डकी प्रदेशको गरिबी निवारणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग सोमबार

Monday, September 27, 2021

यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । सोमबारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार बैठकले सार्वजनिक पद धारणा गरेका व्यक्तिहरूको

Monday, September 27, 2021

गाँजा माग्दा नदिएपछि पशुपतिमा एक व्यक्तिमाथि खुकुरी प्रहार

काठमाडौँ- पशुपतिनाथ मन्दिर परिसरमा सोमबार बिहान एक व्यक्तिमाथि खुकुरी प्रहार भएको छ।विश्वरुपा मन्दिर क्षेत्रमा बिहान ५ बजेतिर सन्तोष नाम गरेका ३५र३६ वर्ष उमेरका एक व्यक्तिमाथि

Monday, September 27, 2021

घर निर्माण गर्ने क्रममा खसेर बुटवलमा १ जनाको मृत्यु १ जना घाइते

बुटवल,११ असोज । घर निर्माण गर्ने क्रममा खसेर बुटवलमा एक जना मिस्त्रीको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । मृत्यु हुनेमा

Monday, September 27, 2021

ल्यान्डिङ गियर नखुलेकाले त्रिभुवन विमास्थलमा बुद्ध एयरको जहाज आकस्मिक अवतरण

काठमाडौं, असोज ११ : काठमाडौंबाट विराटनगरका लागि उडेर बुद्ध एयरको जहाज ल्यान्डिङ गियर नखुलेपछि काठमाडौं नै फर्किएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ट्राफिक डिक्लरेसन कार्यालय’का अनुसार

Monday, September 27, 2021

सुरक्षित आबासका लागि डकर्मीलाई तालिम

प्रेमबहादुर राम्जा-हापुरे, ११ असोज । सुरक्षित आबासका लागि बबई गाउँपालिकाले डकर्मीका लागि तालिमको आयोजना गरेको छ । गाउँपालिकाको आयोजना तथा भूकम्पी प्रबिधी राष्ट्रिय समाज नेपालको

Monday, September 27, 2021

गण्डकी बहुप्राविधिक शिक्षालयमा लगानी गर्न आग्रह : शिक्षामन्त्री र राजदुतबीच भेटवार्ता

गण्डकी प्रदेशका शिक्षा, प्रविधि, विज्ञान तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ र युरोपियनका तर्फबाट नेपालका लागि राजदूत नोना डेप्रेसंगको भेटघाटमा बहुप्राविधिक शिक्षालयलाई जोड दिइएको छ ।

Monday, September 27, 2021

मुख्यमन्त्री पोखरेल – राष्ट्र संघ नेपाल प्रमुख सारा बेसोलो भेट दीगो विकास लक्ष्य कार्यान्वयनमा जोड

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संंयुक्त राष्ट्र संघका लागि नेपाल प्रमुख सारा बेसोलो नान्तीबीच आइतबार पोखरामा औपचारिक भेटघाट भएको छ ।

Monday, September 27, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal