समाचार

कोरोना नियन्त्रणमा स्वास्थ्य क्षेत्रको भूमिका महत्वपूर्ण : मन्त्री थापा

पोखरा, असोज १ : गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले विश्वव्यापी रुपमा पैmलिएको कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य क्षेत्रले महत्वपूर्ण भूमिका

Friday, September 17, 2021

आजदेखि पाथीभरा दर्शन खुला

१ असोज, फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ । कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको

Friday, September 17, 2021

सुदूरपश्चिममा ‘बूढी पोल्ने’ पर्व मनाइँदै

धनगढी, असोज १ : असोज १ गते संक्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदैछ । हरेक वर्षको असोज १ गते यहाँका सात

Friday, September 17, 2021

चीनबाट ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आउँदै

काठमाडौं, असोज १ ; सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ ।उक्त खोप ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी विमान

Friday, September 17, 2021

४३ स्थानमा आजबाट चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

काठमाडौं, असोज १ : सरकारले चाडबाडको अवसरमा आमउपभोक्तालाई लक्षित गरी आजबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका् छ ।सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार

Friday, September 17, 2021

आज विश्वकर्मा पूजा

काठमाडौं, असोज १ : कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान बालुवाको मूर्ति

Friday, September 17, 2021

हिमालय एयरलाइन्समा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाडौँ– नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ एइडी सेवा शुरु गरेको छ ।नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले

Thursday, September 16, 2021

विश्वास पुरी तरुण विभाग गण्डकी प्रदेश सचिवमा मनोनित

काठमाडौं,  । नेपाली काँग्रेसका युवा नेता विश्वास पुरी तरुण विभाग गण्डकी प्रदेश सचिवमा मनोनित हुनु भएको छ । नेपाली काँग्रेसको केन्द्रीय सदस्य, पूर्वमन्त्री एव। विभाग

Wednesday, September 15, 2021

राष्ट्रिय चित्रकला प्रतियोगितामा दीप बोर्डिङका सम्राट प्रथम

भदौ–३०, बुटवल । पुरुषोत्तम पाण्डेय- राष्ट्रिय बाल दिवस–२०७८ को अवसरमा नेपाल बाल सङ्गठन केन्द्रीय समितिले राष्ट्रिय स्तरमा आयोजना गरेको चित्रकला प्रतियोगिताको जुनियर तर्फ दीप बोर्डिङ

Wednesday, September 15, 2021

नवलपरासीमा अवरुद्ध भएको राजमार्ग सुचारु

प्रकाश न्यौपाने भाद्र ३० नवलपरासी । पश्चिम नवलपरासीमा अवरुद्ध भएको पुर्व पश्चिम राजमार्ग संचालनमा आएको छ । पुर्व पश्चिम राजमार्गमा पर्ने पश्चिम नवलरासीको सुनवल ४

Wednesday, September 15, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal