३१ असार, काठमाडौं । सर्वोच्च अदालतले जातीय विभेद गरी कोठा नदिएको आरोप लागेको घरबेटीलाई छुटाउन सहयोग गरेका पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन अन्तरिम आदेश
बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा साउन १५ गतेसम्म लम्बिएको छ । आज बसेको डिसिएमसीको बैठकले अझ खुकुलो बनाएर निषेधाज्ञालाई साउन १५ गतेसम्म लम्बाउने निर्णय गरेको
काठमाडौँ स् सरकारका प्रवक्ता एवं कानून,न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच मन्त्रालयमा शिष्टाचार भेट भएको छ
सरकारले आगामी साउन ३ गते संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन
प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यव्यस्तताका कारण नेपाली कांग्रेसको पदाधिकारी बैठक सरेको छ। प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको व्यस्ताका कारण बैठक सरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
काठमाडौं । शुक्रबारदेखि सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० लागू गर्ने तयारी गरेको छ । योसँगै मोबाइलको अवैध आयातमा रोक लाग्ने विश्वास सरोकारवालाले राखेका छन्
काठमाडौं । देशभर कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी छ । खोप कस्तो व्यक्तिले लगाउने र कस्तो व्यक्तिले लगाउन नमिल्ने रु आमसर्वसाधारणमा अन्योलता छाएको छ ।
बुटवल- राष्ट्रिय युवा संघ रुपन्देहीले परमादेश जारी गरेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको पुतला दहन गरेको छ। बुटवलमा आयोजना गरिएको विरोध सभापछि युवा संघले राणाको
रूपन्देहीको कञ्चन खोलामा आएको बाढीले बगाउँदा बालिकाको मृत्यु भएको छ । बाढीमा परेर १ जना बेपत्ता भएका छन् । बाढीले बगाएर सैनामैना नगरपालिका–१० की ९
काठमाडौं–सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजनाको काम तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज उक्त परियोजनाको काम