राजनैतिक

रहेनन् विवेकशील साझाका नेता थापा

काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको  मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ २५ मिनेटमा निधन भएको हो

Tuesday, June 01, 2021

कारवाहीको होडवाजी : डा बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले चारजना नेतालाई पार्टीबाट निष्कासन गरे

काठमाडौं, जेठ १८ । जसपाका डा बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले चारजना नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।निष्कासित हुनेमा पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ

Tuesday, June 01, 2021

सरकारले रेशम चौधरीलगायतको मुद्दा फिर्ता लिन पहल गर्ने सहमति

काठमाडौं, जेठ १८ सरकार र थरूहट–थारूवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार थरूहट–थारूवान आन्दोलनका क्रममा

Tuesday, June 01, 2021

समस्या कालो कोटमा होइन ,कालो सोचमा छ : विश्वप्रकाश शर्मा

काठमाडौं, जेठ १८ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समस्या कालो कोटमाभन्दा कालो सोचमा रहेको बताएका छन्। संवैधानिक इजलासमा रहेका न्यायाधीशकाे निष्पक्षतामा प्रश्न उठिरहेका बेला

Tuesday, June 01, 2021

राष्ट्रिय सभामा विजयी पाण्डेले दिए मतदातालाई धन्यवाद

बुटवल, १७ जेठ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य पदका लागि भएको उपनिर्वाचनमा विजयी दृगनारायण पाण्डेले मतदाता सहित सरोकारवाला सबैलाई धन्यवाद दिएका छन् । निर्वाचनमा

Monday, May 31, 2021

‘यो लोकतन्त्रको जित हो, ओझेलमा परेका विषयलाई बुलंद पार्छु’ : पाण्डेय

बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा विजयी भएका विपक्षी गठबन्धनका दृगनारायण पाण्डेयले यो जित लोकतन्त्रको भएको बताएका छन् ।  जितपछि सञ्चारकर्मीहरूलाई कुराकानी गर्दै उनले उनले

Monday, May 31, 2021

लुम्‍बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन: कांग्रेस उम्‍मेदवार पाण्‍डे विजयी

बुटवल: लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धनका उम्‍मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले सत्तारुढ नेकपा एमालेका उम्‍मेदवार चन्द्रबहादुर खड्कालाई

Monday, May 31, 2021

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनको मतगणना जारी, कस्ले मार्ला बाजी ?

बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनको मतगणना जारी छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतगणना भईरहेको छ । २९७ मत खसेको छ । स्थानीय

Monday, May 31, 2021

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन : यी हुन् मतदान नगर्ने ३ जनप्रतिनिधि

बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा मतदानको समय सकिएको छ । दिउँसो ३ बजेसम्म २९७ मत खसेको छ । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१४

Monday, May 31, 2021

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन : २९७ मत खस्यो, गणना साढे ३ बजेपछि

बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा मतदानको समय सकिएको छ । दिउँसो ३ बजेसम्म २९७ मत खसेको छ । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१४

Monday, May 31, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal