काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन हुँँदैन भन्ने दुष्प्रचारको भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् । गणतन्त्र दिवसको अवसरमा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले गणतन्त्र स्थापनाका महानायक रुपमा गिरिजा प्रसाद कोइराला, माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई लिएका छन् । शनिबार १४
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोगिरहेको बताएका छन् ।चौधौँ गणतन्त्र दिवसका
काठमाडौं । राष्ट्रियसभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभाका नवनिर्वाचित सदस्य डा. खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले
काठमाडौं । संवैधानिक इजलासमा शुक्रबारका लागि बहस सकिएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी अर्को सुनुवाइ आइतबार हुने भएको छ । बहसका क्रममा कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले दिउँसो ४ बजे सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी
काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्जको भेरी अस्पतालका डाक्टर र नर्समाथि भएको आक्रमणको निन्दा गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले डाक्टर
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जको भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि आक्रमणमा संलग्नहरुलाई कारबाहीको माग गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत सभापति देउवाले जोखिम लिएर
एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारमा रहेका पार्टीका तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टीको निर्देशनअनुसार सरकारबाट फिर्ता नभएको भन्दै प्रदेश कमिटीले तीनैजना मन्त्रीलाई २४
काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार विज्ञप्ति जारी गर्दै सरकार कोरोना