खेलकुद

सहयोग रकम दुरुपयोग भएको छैन, चाँडै खर्च विवरण सार्वजनिक गर्छाैँ : धुर्मुस-सुन्तली फाउन्डेसन

काठमाडौं । चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाबाट हात झिकिसकेको धुर्मुस(सुन्तली फाउन्डेसनले खर्च विवरण चाँडै सार्वजनिक गर्ने जनाएको छ ।सोमबार फाउण्डेशनले विज्ञप्तिमार्फत हाल सरकारी मूल्यांकनको कार्य चलिरहेको,

Monday, January 17, 2022

प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश–१ विरुद्ध खेल्दैछ भने दोस्रो खेलमा लुम्बिनीले गण्डकी प्रदेशविरुद्ध खेल्दैछ ।दुबै खेल कीर्तिपुरस्थित

Sunday, January 16, 2022

प्रधानमन्त्री कप क्रिकेट : प्रतिशको विष्फोटक ब्याटिङमा बागमतीको रोमाञ्चक जित

३० पुस, काठमाडौं । प्रतिश जिसीले इनिङ्सको अन्त्यतिर विष्फोटक ब्याटिङ गरेपछि बागमती प्रदेशले प्रधानमन्त्री कप पुरुष टी(२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार प्रदेश २ माथि रोमाञ्चक

Friday, January 14, 2022

पीएम कपमा सुदूरपश्चिमको पहिलो जित

काठमाडौँ– सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री ९पीएम० कप टी(२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । बिहीबार बिहान भएको खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४७ रनले

Thursday, January 13, 2022

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

काठमाडौं । ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा शीर्ष स्थानमा उक्लिनुभएको छ । विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको बरियताअनुसार

Thursday, January 13, 2022

धुर्मुस–सुन्तलीको क्रिकेट रंगशाला : भौतिक प्रगति १४ प्रतिशत, ५१ करोड खर्च, १७ करोड ऋण

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने भएको छ । रंगशालाको भौतिक तथा आर्थिक प्रारम्भिक प्रतिवेदन तयार गरेर महानगरले

Wednesday, January 12, 2022

ए डिभिजन लिग : आठौं चरणको विशेषता

२७ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आठौं चरणसम्मको खेल सकिएको छ । म्याच विक एटका खेलहरू सकिँदा साविक विजेता मछिन्द्र फुटबल क्लब

Tuesday, January 11, 2022

प्रधानमन्त्री कप क्रिकेट आजबाट, पहिलो दिन चार खेल

काठमाडौँ – प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता आज (सोमबार)बाट सुरु हुँदैछ ।कीर्तिपुरस्थित टियु मैदान र मुलपानी क्रिकेट मैदानमा पहिलो दिन ४ खेल हुने भएका

Monday, January 10, 2022

सर्वाधिक पुरस्कारको स्नुकर प्रतियोगिता हुने

बुटवल । बुटवलमा हालसम्मकै सबैभन्दा ठूलो धनराशि पुरस्कारको स्नुकर प्रतियोगिता हुने भएको छ । बुटवल अमरपथको सिंह कम्प्लेक्समा संचालित खस्यौली स्नुकर क्लबको आयोजनामा आगामी फागुन

Sunday, January 09, 2022

कञच्नमा जारी फुटवल प्रतियोगितामा विजेता बन्यो विश्वशान्ती

२४ पुष, कञ्चन-रुद्रपुर युवा क्लव,कञ्चन(४, रुपन्देहीको आयेजनामा सञ्चालित खुल्ला नकआउट फुटवल प्रतियोगितामा सैनामैनाको विश्वशान्ती विजेता बनेको छ। सैनामैनाको विश्वशान्तीले कञ्चनको गौतमबुद्ध सामुदायिक बिकास केन्द्रलाई पेनाल्टी

Sunday, January 09, 2022
© Sabal Post. 2022 All rights reserved. | Technology Partner: LgmNepal