खेलकुद

पीएनजीमाथि नेपालको जित, सन्दीपको ६ विकेट

काठमाडौं । स्पीनर सन्दीप लामिछाने उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि नेपालले दोस्रो ओडीआईमा पपुवा न्यूगिनी ९पीएनजी० लाई १५१ रनको फराकिलो अन्तरले पराजित गरेको छ

Saturday, September 11, 2021

कञ्चनमा भएको खुल्ला महिला भलिवल प्रतियोगितामा एभरेष्ट बिजयी

२४ भदौ, कञ्चन-रुपन्देहीको कञ्चन गाउपालिका वडा नं. १ सुन्दरनगरमा रहेको सूर्यमुखी युवा कलवद्धारा संचालित खुल्ला महिला भलिवल प्रतियोतिाको उपाधी बुटवलको एभरेष्ट बोर्डिंग स्कुलले हात पारेको

Friday, September 10, 2021

नेपाल–बंगलादेश मैत्रीपूर्ण महिला फुटबल : नेपाल २–१ ले विजयी

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपाल २–१ गोल अन्तरले विजयी भएको हो ।

Thursday, September 09, 2021

टी-२० विश्वकपका लागि भारतीय टिमको घोषणा, धोनी बने मेन्टर

काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेटका लागि भारतीय क्रिकेट टिमको घोषणा गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले घोषणा गरेको १५ सदस्यीय विश्वकप खेल्ने टिममा

Thursday, September 09, 2021

भारतले इङ्ल्यान्डलाई १५७ रनले हरायो

काठमाडौं । पहिलो इनिङ्समा खराब प्रदर्शन गरेपनि दोस्रो इनिङ्समा उत्कृष्ट प्रदर्शन गरेपछि भारतले चौथो टेस्टमा इङ्ल्यान्डलाई १५७ रनले हराएको छ ।दोस्रो इनिङ्समा ४६६ रन बनाएपछि

Tuesday, September 07, 2021

नेपाल र पीएनजीबीचको पहिलो खेल भोलि

काठमाण्डौ – नेपाल र पपुवा न्युगिनी ९पीएनजी० बीचको एकदिवसीय शृङ्खलाको पहिलो खेल भोलि मङ्गलवार हुँदैछ । अल अमिरात क्रिकेट मैदानमा हुने खेल स्थानीय समयअनुसार बिहान

Monday, September 06, 2021

नेपाल–भारत मैत्रीपूर्ण फुटबल : भारतको पहिलो गोल

दशरथ रंगशालामा भइरहेको मैत्रीपूर्ण फुटबल खेलमा भारतले पहिलो गोल गरेको छ । भारतका लागि फारुक चौधरीले गोल गरेका हुन् ।

Sunday, September 05, 2021

नेपाल र भारतबीच पहिलो हाफमा गोलरहित बराबरी

नेपाल र भारतबीचको दोस्रो मैत्रिपूर्ण खेल अहिले काठमाडौंस्थित दशरथ रंगशालामा चलिरहेको छ । जसअन्तर्गत पहिलो हाफ गोलरहित बराबरी सकिएको छ ।   यसअघि दुई टोलीबीचको

Sunday, September 05, 2021

नेपाल–भारतबीचको खेल हेर्न पुगे केपी ओली रंगशाला

काठमाडौं । नेपाल र भारतबीच भइरहेको खेल हेर्न नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रंगशाला पुगेका छन् । उनी केहीबेरअघि त्यहाँ पुगेका हुन्

Sunday, September 05, 2021

नेपाल-भारतबीचको खेल हेर्न गृहमन्त्री खाण रंगशालामा

नेपाल र भारतबीचको फुटबल खेल हेर्नका लागि गृहमन्त्री बालकृष्ण खाण दशरथ रंगशाला पुगेका छन् । नेपाल र भारतबीचको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल केहीबेरमा शुरू हुँदैछ ।

Sunday, September 05, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal