खेलकुद

भलिबल खेलाडी उत्पादन गर्दै मदन भण्डारी स्पोर्टस् एकेडेमी

दिपक न्यौपाने,-मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देही जिल्लाले भलिबल एकेडेमी संचालन गर्ने भएको छ । भलिबल खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित रुपन्देही शाखाले

Thursday, September 30, 2021

आईपीएलमा काेलकाताले दिल्लीलाई ३ विकेटले हरायाे

काठमाण्डौ – इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज मङ्गलवार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई हराएको छ ।शारजाह क्रिकेट मैदानमा दिल्लीले दिएको एक

Tuesday, September 28, 2021

साफ च्याम्पियनसिप खेल्न नेपाली फुटबल टिम माल्दिभ्समा

काठमाडौँ- साफ च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय फुटबल टिम माल्दिभ्स पुगेको छ ।साफ च्याम्पियनसिपको तयारी खेलहरु सकेर नेपाली टोली कतार माल्दिभ्स पुगेको हो । नेपाली टिम

Tuesday, September 28, 2021

वर्षाका कारण ईपीएलका खेल प्रभावित, आजका दुवै खेल रद्द

काठमाडौँ- वर्षाका कारण एभरेस्ट प्रिमियर लिग(ईपीएल क्रिकेटका खेलहरु प्रभावित भएका छन्। सोमबार हुने भनिएका दुवै खेल वर्षाका कारण रद्द भए। पहिलो खेलमा विराटनगर वारियर्स र

Monday, September 27, 2021

आईपीएल : बैंगलोरसँग मुम्बई पराजित

काठमाडौं- ईन्डियन प्रिमियर लिग क्रिकेट ९आईपीएल० मा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई हराएको छ।दुबईमा आइतबार भएको खेलमा बैंगलोरले साविक विजेता मुम्बईलाई ५४ रनले हराएको हो।

Monday, September 27, 2021

मैत्रीपूर्ण फुटबलमा नेपाल ओमानसँग पराजित

काठमाडौँ – मैत्रीपूर्ण फुटबल खेलमा नेपालले ओमानसँग हार व्यहोरेको छ ।कतारको दोहामा आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७(२ को फराकिलो अन्तरले पराजित भएको

Monday, September 27, 2021

कोलकातालाई हराउँदै चेन्नई शीर्ष स्थानमा

काठमाडौं । चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा कोलकाता नाइट राइडर्सलाई २ विकेटले हराउँदै

Sunday, September 26, 2021

साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा, गोलकिपर विकेश परेनन्

काठमाडौं-मालदिभ्समा आगामी साता सुरु हुने साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको घोषणा गरिएको छ। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २२ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका हुन्।किरणकुमार चेम्जोङलाई

Sunday, September 26, 2021

नेपाल र ओमानको मैत्रीपूर्ण फुटबल आज

काठमाडौँ-नेपाल र ओमानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुदैछ । ओमानविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोली कतारमा छ । खेल दोहास्थित कतार युनिभर्सिटीको मैदानमा राति ९स्४५

Sunday, September 26, 2021

ईपीएल : विराटनगर र चितवन तथा भैरहवा र पोखरा भिड्दै

काठमाडौँ-एभरेष्ट प्रिमियर लिग ९ईपीएल० टी(ट्वान्टी क्रिकेटमा आज दुई खेलहरु हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर वारिवर्स र चितवन टाइगर्स तथा भैरहवा ग्लाडीयटर्स

Sunday, September 26, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal