खेलकुद

कतारमा फुटबल खेलाडी सावित्राको घुँडाको सफल शल्यक्रिया

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारीको घुँडाको सफल शल्यक्रिया गरिएको छ । कतारको दोहास्थित अप्सेटर अस्पतालमा आज उनको घुँडाको शल्यक्रिया गरिएको हो ।

Thursday, July 15, 2021

टोकियो ओलम्पिकमा जाने टोलीलाई राष्ट्रपतिले गरिन् बिदाई

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानमा हुने ओलम्पिकमा भाग लिन जाने नेपाली टोलीलाई बिदाई गरेकी छन् । भण्डारीले आज खेलाडी तथा प्रशिक्षक र व्यवस्थापकको टिमलाई बिदाई गरेकी

Thursday, July 15, 2021

नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान

काठमाडौं-अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी र एकदिवसीय वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुवै फर्म्याटमा यथावत रहेको

Thursday, July 15, 2021

टी-२० वरीयतामा पोलार्डभन्दा अगाडि कुशल भुर्तेल

३० असार, काठमाडौं । आईसीसी टी-२० अन्तर्राष्ट्रिय वरीयतामा नेपालका कुशल भुर्तेल वेष्ट इन्डिजका कप्तान काएरन पोलार्डभन्दा अगाडि रहेका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी०ले बुधबार अपडेट

Wednesday, July 14, 2021

टोकियो ओलम्पिकमा नेपाल : पाँच खेलाडी, १७ पदाधिकारी

काठमाडौं । आगामी २३ जुलाईबाट जापानमा हुने टोकियो ओलम्पिकका लागि नेपालबाट ५ खेलाडी ४ प्रशिक्षक सहित १७ पदाधिकारीले सहभागिता जनाउने तय भएको छ ।प्रतियोगिता ८

Tuesday, July 13, 2021

नेपाल खेलकुद महासंघले निकाल्यो राँके जुलुस

काठमाडौं । नेपाल खेलकुद महासंघले सर्वोच्च अदालतको परमादेश गलत नियत र विदेशी चलखेलबाट आएको भन्दै विरोधको कार्यक्रम शुरु गरेको छ । शंकरदेव क्याम्पसबाट शुरु भएको

Monday, July 12, 2021

घरेलु मैदानमा पहिलो युरो कप उपाधि उचाल्ने इङ्ग्ल्यान्डको सपना अधुरै

युरो कप १६ औँ संस्करणको उपाधि इटालीले हात पारेको छ । उसले आइतबार राति भएको फाइनल खेलमा घरेलु टोली इङ्ग्ल्यान्डलाई पेनाल्टी सुट आउटमा ३-२ ले

Monday, July 12, 2021

युरोकप फुटबलको फाइनल खेलमा इङ्ल्यान्ड १–० ले अगाडि

युरोकप फुटबलको फाइनल खेलमा इङ्ल्यान्ड १–० ले अघ िदेखएिको छ । खेलको दोस्रो मनिेटमा ट्रपिरको पासमा गोल गर्दै लुक शाले घरेलु टोलीलाई अग्रता दलिाएका हुन्

Monday, July 12, 2021

युरो कपको उपाधि : इंग्ल्यान्डले ‘होम’मा राख्ला कि इटालीले ‘रोम’ लैजाला ?

काठमाडौं । विश्व फुटबलका बलिया देशहरु सम्मिलित युरोकपको फाइलन खेल आज राति हुँदैछ । युरोको फाइनल खेल हुने इंंग्ल्यान्डले उपाधि होम ९घर०मा राख्ला की इटालीले

Sunday, July 11, 2021

२८ वर्ष पछि कोपा अमेरिकाको उपाधी अर्जेन्टिनाले

काठमाडाैं-कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ। अर्जेन्टिनाले ब्राजिललाई १-० गोलले पराजित गर्दै उपाधि हात पारेको हो।अर्जेन्टिनाले खेलको पहिलो हाफमा एक गोल गरेको थियो, जुन

Sunday, July 11, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal