काठमाडौं / आईसीसी विश्वकप क्रिकेट लिग(२ मा नेपालले आज पुनः अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।खेल विहान साढै ९ बजे किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । जारी
काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा ओमानले अमेरिकालाई २ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा
काठमाडौं/ शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज पनि तीन खेल हुँदैछन ।आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुँदैछ
रामु भुसाल/नवलपरासी-पश्चिम नवलपरासीको बर्दघाट १६, सूर्यनगरमा शनिबार देखी सुरु भएको ५ औं सूर्यनगर गोल्डकप फुटबल प्रतियोगिता सोमबार पनि सुर्यनगर खेल मैदानमा चलिरहेको छ । नव
काठमाडौं / स्पेनिस लिगमा बार्सिलोनाले पुनरागमन जित निकालेको छ ।आईतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३–२ गोल अन्तरले हराएको हो । क्लिमेन्ट लेन्जलेटले ७२
वीरगन्ज - प्रथम गिरिजाप्रसाद कोइराला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सप्तरी जिल्लाले जितेको छ। आदर्शनगर रंगशालामा शनिबार भएको फाइनलमा बारालाई २-० गोलले पराजित गर्दै सप्तरीले प्रदेश
काठमाडौं – बलिङ चल्न नसकेपछि नेपालले ओमानसँग आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत त्रिकोणात्मक शृङ्खलामा दोस्रो हार ब्यहोरेको छ । किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको
काठमाडौं - आईसीसी वर्ल्डकप लिग टू अन्तरगत त्रिकोणात्मक सिरिजमा नेपालले ओमानलाई २५० रनको लक्ष्य लिएको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । त्रिवि क्रिकेट
काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा ओमानविरुद्ध नेपालका कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएका छन्। नेपालका कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा अर्धशतक बनाएका हुन्।
काठमाडौं / खराब मैदानका कारण शनिबार रद्द भएको शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत मनाङ मरस्याङ्दी र न्युरोड टिम एनआरटी को खेल आज हुँदैछ