ताजा समाचार

ख्याल राख्नुपर्ने कुरा, यस्तो अवस्थामा पनि रहन सक्छ गर्भ

धेरैजसो महिलाको मासिक स्रावको चक्र २८ दिनको हुन्छ । २८ दिनको हाराहारीमा मासिक स्राव हुन्छ । यसमा ओभ्युलेसन अर्थात् डिम्बोत्सर्जन प्रक्रिया २८ दिनको मासिक चक्रका

Monday, June 22, 2020

संसदीय समितिबाट दीपक मनाङेले राजीनामा दिए, भने – लाज लाग्यो

८ असार, पोखरा । दीपक मनाङे भनेर चिनिने सांसद राजीव गुरुङले गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् । समितिको सदस्य भएर

Monday, June 22, 2020

उद्योग वाणिज्य महासंघको चुनाव साउन अन्तिम साता

८ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचत साउन मसान्तमा गर्ने निर्णय भएको छ । आइतबार महासंघको पदाधिकारीहरु बैठक बसी साउन अन्तिम साता साधारण

Monday, June 22, 2020

आज मात्र ५३५ जनामा कोरोना संक्रमण पुष्टि भए संगै कोराना संक्रमितको संख्या ९ हजार पाँच सय ६१ पुग्यो

काठमाडौं, असार ८ । नेपालमा गत २४ घण्टामा थप ५३५जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३५ जनामा

Monday, June 22, 2020

एकै दिन थपिएका कोरोना संक्रमितको नयाँ विश्व रेकर्ड

काठमाडौं, असार ८ स् एकै दिन थपिएका कोरोना भाइरस संक्रमितको संख्याले नयाँ विश्व रेकर्ड बनाएको छ। गत २४ घन्टामा नयाँ संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको

Monday, June 22, 2020

सरकारले एमसीसी सम्झौताका बुँदाहरु ‘हेरफेर’ गरेको कांग्रेसको आशंका

काठमाडौं, असार ८ - नेपाल सरकार र अमेरिकाको मेलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० बीच भएको सम्झौताका कतिपय बुँदाहरु वर्तमान सरकारले हेरफेर गरेको भन्दै सुरुदेखि अनुमोदनको पक्षमा

Monday, June 22, 2020

गण्डकी प्रदेशमा नयाँ संक्रमित २० जना थपिए

काठमाडौं, असार ८ स् सोमबार बिहान गण्डकी प्रदेशका २ जिल्लामा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार स्याङजामा १२

Monday, June 22, 2020

४ दिनदेखि नेपाली युवा पोर्चुगलमा सम्पर्कविहिन, खोजी गरिदिन परिवारको आग्रह

लिस्बन, पोर्चुगलको राजधानी लिस्बनबबाट एक नेपाली युवा हराएका छन्। १७ जुन २०२० का दिन आफ्नो घरबाट करिब १८स्३० बजे नियमित ब्यायामको लागि निस्केका १७ बर्षीय

Monday, June 22, 2020

दोस्रो पटक महायज्ञको आयब्याय सार्वजनिक

तोलाकान्त बगाले ,वालिङ, ७ असार । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधाम राम्दीमा आयोजना गरिएको महायज्ञको दोस्रो पटक आयब्याय सार्वजनिक गरिएको छ । २०६८ साल कार्तिक

Monday, June 22, 2020

सुनवल नगरपालिकामा फेरि थपिए ५ जना कोरोना संक्रमीत

असार ०८ पश्चिम नवलपरासीको सुनवलमा आज सोमबार बिहान थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालले

Monday, June 22, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal