ताजा समाचार

नवलपरासीमा नंया प्रहरी प्रमुख आएसंगै तस्करहरुको भागाभाग

१८ जेष्ठ नवलपरासी । नेपाल र भारतको सीमामा नवलपरासी पश्चिमका जिल्ला प्रहरी प्रमुख अजय केसिले जिल्लामा आए देखी सिमा तिर निगरानी बढाएका छन । केहि

Sunday, May 31, 2020

ब्ल्याक समुदायका व्यक्तिको हत्या गरेको विरोधमा अमेरिकामा हिंसात्मक प्रदर्शन

काठमाडौं, जेठ १८ । मिनेसोटा राज्यको मिनिपोलिसमा एक जना ब्ल्याक समुदायका व्यक्तिलाई ह्वाईट समुदायका प्रहरी अधिकारीले हिरासतमा हत्या गरेको भन्दै अमेरिकाभरी हिंसात्मक प्रदर्शन भएको छ।अमेरिकाका

Sunday, May 31, 2020

संविधान संशोधनका पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुराको

Saturday, May 30, 2020

आज मात्र थप १८९ जनामा कोरोनाको संक्रमण पुष्टि,भएसंगै संक्रमितको संख्या १४ सय नाघ्यो

काठमाडौं, जेठ १७ । नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।शनिबार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा थप १८९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य

Saturday, May 30, 2020

जनमुक्ति पार्टीको माग : कोरोनाविरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाऊ

बुटवल, १७ जेठ । राष्ट्रिय जनमुक्ति पार्टीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाएर काम गर्नुपर्ने सरकारसंग माग गरेको छ ।

Saturday, May 30, 2020

रुकुमको घटनामा सत्य तथ्यका छानविनका लागी संसदीय समिति गठन गर्न माग

प्रकाश न्यौपाने । जेष्ठ, १७ गते । नवलपरासी । रुकुमको चौरजहरीमा दलित युवासहीत पांच जनाको मृत्यु भएको घटनाको सत्य तथ्य छानविन गर्नका लागी संसदिय समिति

Saturday, May 30, 2020

रुकुम र देवदह घटनामा संयुक्त राष्ट्र संघको गम्भीर चासो , घटनाको निन्दा गर्दै स्वतन्त्र अनुसन्धान गर्न आग्रह

सबलपोष्ट १६ जेठ, बुटवल । रुकुम पश्चिम र देवदहमा अन्तरजातीय विवाहको विषयलाई लिएर दलित युवा र दलित युवती सहित ६ जनाको ज्यान गएको घटनाप्रति संयुक्त

Saturday, May 30, 2020

काँग्रेस केन्द्रीय समिति आज वैठक वस्ने

काठमाडौँ, जेठ १७ । प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसको बैठक आज बस्दै छ । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विषयमा छलफल गर्न शनिबार दिउँसो

Saturday, May 30, 2020

नेविसंघ महामन्त्री युवराज पाण्डेयले मागे गृहमन्त्री बादलको राजीनामा

काठमाडौं ।  नेविसंघका महामन्त्री युवराज पाण्डेले रुकुमपश्चिममा जुन नरसंहार घट्नाको विरुद्धमा सिंगो मानवता पक्षधर विश्व समूदाय एक ठाउँमा उभिएको सुनाउँदै आफ्नो संगठनको एक्येबद्धतामात्रै नभई पूर्ण

Friday, May 29, 2020

कोरोना अपडेट विश्वभर ५९ लाखभन्दा बढी संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वभर ५९ लाख ४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख

Friday, May 29, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal