रुरु च्युरेक दिदिबहिनि समाज रुपन्देहिद्वारा मानव सेवा आश्रम बुटवलमा रात्रीकालिन भोजन कार्यक्रम

प्रकाशित मिति:

रुरु च्युरेक दिदिबहिनि समाज रुपन्देहिद्वारा मानव सेवा आश्रम बुटवलमा आश्रित असहायलाई भोजन कार्यक्रम सम्पन गरेका छन् समुहले हरेक बर्षमाविभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आहिरहेको समुहले शुक्रवार साझको रात्रीकालिन भोजन कार्यक्रम आयोजना गरेको थियो   कार्यक्रमासमुहको सम्पुर्ण दिदिबहिनिको उपस्थिति मा भोजन कार्यक्रम सुरुवात भएको थियो

आकाशलाई छानो सडकलाई घर बनाएर बस्न बाध्य मानवको उद्धार गरेर उनीहरुको लागि पुनर्जन्म दिने संस्थालाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टिमिलेको समुहकि अध्यक्ष सुमित्रा पाण्डेले मन्तव्य राखेकि थिन

छाक खाना बराबरको नगद १० हजार सय रुपैयाँ आश्रमका संयोजकलाइ हस्तान्तरण गरेको साथै हाल आश्रम मा ३५ जना महिला आश्रित रहेकोसमुहकि सदस्य शान्ता नेपालले जानकारि दिनु भयो