विद्यासागर योन्जन अमेरीका \ हालै प्रचन्डले भेनेजुएलाको राजनीतिक सत्ता परिबर्तनका सन्दर्भमा अमेरिका र यसका एलाइन्स देशहरुका बिरुद्द बिज्ञप्ति जारी गरेर कुतनैतीक मर्यदाको उलाङ्घन गरेको छ््र सत्तामा रहेका निर्णायक राजा नेता अध्यक्षबाट बिज्ञप्ति आउनु सरकारकै अबधारणा हो भनी अनुमान लगाउन सकिन्छ गरीब,अभब र उत्पिडानमा परेका नेपाली जनताको नरालाई केन्द्र बिन्दुमा राखि १७ हजरका नरसन्हार देखी हाल सम्माका राजनीतिक घटनाक्रमले नेपाली जनतालाई पारीनर्तनको अनुभुती दिलाउन पूर्ण रुपमा असफल भए पछी माओवादी पार्टी पूर्ण रुपमा बिलय गरे अब नेपाली जनतामा जाने नयाँ नारा र आधार नभए पछी ओलिको दौराको फेर समातेन भने प्रचन्डको राजनीति समाप्त हुनेमा निस्चित छ पानीको आभबमा छटपतिएका माछाले बर्षातको पानीको सहारा मिल्ने आसमा सतासिन पर्टिका अध्यक्षबाट अमेरिका लगायत एलाइन्स देशहरुका बिरुद्द बिज्ञप्ति आएको अनुमान सजिलै लगाउन सकिन्छ ्रप्रचन्डको यस बिज्ञप्ति प्रजातन्त्रका बिरुद्द र निरन्कूस शासनको समर्थन मात्र नभएर यो कुतनितिक सिमा पार गरी नेपालको परराष्ट्र नीतिमा समेत अन्यौलता सृजना गरेको छ ्र प्रचन्डको बिग्यपती कै समर्थनमा पर राष्ट्रको अबधारणा घोसित हुनाले अब नेपाली अर्थ तन्त्र र राजनीतिक क्षेत्रमा गम्भीर प्रभाब पर्न सक्ने देखिन्छ प्रचन्डको बिज्ञप्ति भेनेजुएलाका राजनीतिक उतर चडाब बाट विकासित र उदय भएको समाजबादी शिदान्त भित्रको निरंकुस राजनेताको समर्थमा आएको हो भौगोलिक दृष्टिकोणबाट धेरै टाढाको मुलुक भेनेजुएला सँग नेपालको कुतनितिक र दौत्य सम्बन्ध प्रगाड नभएको र एकापसमा खासै कुनै सहयोगको आदान, प्रदान समेत रहेको छैन ्र दक्षिण अमेरिकाको मुलुक भेनेजुएला तेलको खानि भएको मुलुक भएतापनी राज्य द्वारा नियन्त्रित अर्थ तन्त्रका कारण आर्थिक हिसाबाले फड्को मार्न सकेको छैन ्र यसको प्रमुख कारण तेल लगायत ठुल ठुला उद्योगहरु राज्यको नियनत्रणमा रहनु हो्र एक बामपन्थी बिचार बोकेका रिपब्लिकन मोभमेन्ट पर्टिका लाल सैनिक लडाकु बाट आफ्नो राजनीतिक जीवन सुरु गरेका हुगो चावे सन १९९९ देखी २०१३ सम्मा भेनेजुएलाको राष्ट्रपती बने ्रपूर्ब राष्ट्रपती हुगो चाबे क्युबाका पुर्बी राष्ट्रपती फिडेल क्यासट्रो बाट प्रभापित थिए
हुगो चाबे बाटै प्रभापित छिमिकी मुलुक बुलिबियका मुराले पनि राष्ट्रपती बन्न सफल भए ्पछी धेरै पार्टीहरु मिलाएर युनाईटेट सोसलिस्ट पार्टी बनाएर निरन्तर राष्ट्रपती बनेका हुगोले समाजबाद लागु गर्ने क्रममा बैकहरु,तेलको भण्डार र ठुला सबै उद्योगहरु राज्यको नियन्त्रणमा लिएर जनतालाई राहत दिने क्रममा सरकारी स्तरबाट छुटै पसल र सेवा केन्द्रहरु खोले जहाँ जनताले निजी ब्यपारि कहाँ भन्दा धेरै सस्तोमा समान पाउने गर्थ्यो तेलको बिक्रीबाट आएको रकम सही आर्थिक नितिका अभाभमा उपर्युक्त ठाउमा सदुपयोग गर्न नसक्नकाले आयमा बृद्धी नहुनाले राज्यले जन सुबिधाका अती आबस्यकिय बस्तु शुलभ मुल्यमा दिने क्रम्ममा ठुलो अर्थिक घाट र असन्तुलन व्यहोर्नु पर्यो सतारुत पर्टि सधैं सरकारमा रहनुको लागि बिपक्षलाई दबाउने निर्वाचनमा ब्याबक घादली गर्ने कार्य हाल सम्मा निरन्तर जारी रहेको छ हुगो चावेको २०१३ मा क्यान्सरबाट मृत्यु भए पश्चात ऊतराधिकारी समाल्दै आएको निकोलस मधुरोले निर्वाचनमा व्यापक धादली गर्नको साथै सैनिक दमन र जन हत्या निरन्तर रुपमा गरी रहेका छन जसको कारण लाखौं मानिस भेनेजुएला बाट अन्य मुलुकमा बिस्ताबित भै सकेका छन र यो क्रम अझै बड्दो रहेको छ ्गत मे १८ तारिकमा भएको निर्वाचनमा व्यापक धादली र आनियमित्ता भएकोले बिपक्ष दलका नेता जुअन गुऐदो व्गबल न्गबष्मय को समर्थकले बिशाल बिरोध प्रदर्सन गर्दै आइ रहेक छन सन २०१५ मा सॉसद सदस्य बनेका जुअन गुऐदो गत महिना नेसनल एसेम्ली बाट सभापति चुन्नु भएको थियो जनवरी २३ मा जुअन गुऐदोले आफु अन्तरिम राष्ट्रपती भएको घोषणा गरे जुअन गुऐदोको अन्तरिमा सरकारको अमेरिका लगायत यसका यलाइन्स राष्ट्रहरुले समर्थन गरेकै कारण कुतनितिक दयरा भन्दा बहिरा गएर प्रचन्डले अमेरिकाको बिरोधमा निरंकुस राष्ट्रपती मधुरोको पक्षमा लाल एक्ताको बिज्ञप्ति निकालेर अन्तरराष्ट्रबादी बन्ने झिनो सपना देख्ने प्रयास गरे जुन बैचारिक उर्जा समाप्ती पछीको निभने बेलाको बतिको झिल्कोको रुपमा लिना सकिन्छ












