माधव ज्ञवाली
सैनामैना–१६, कार्तिक
नेपालशिक्षकमहासंघले शिक्षकतथाकर्मचारीहरुको पेसागतहकहितकालागिविभिन्न चरणबद्ध आन्दोलनगर्दै आएको छ । यसै क्रममा तेस्रो चरणको पहिलो कार्यक्रमअन्तर्गत देशका७५२ वटै स्थानीयतहमाशुक्रवार धर्ना कार्यक्रमको आयोजना गरेको हो । यसै बिच रुपन्देहको शुद्धोधनगाउँपालिकामापनिशिक्षकमहासंघशुद्धोधनगाउँपालिकाकार्यसमितिले धर्ना कार्यक्रम सम्पन्न गरेको छ । आन्दोलनको प्रारुपअनुसार दिउसो १ बजेदेखि ३ बजेसम्म स्थानीयतहको कार्यालय अगाडि धर्ना दिनकार्यक्रम सम्पन्न गरेकोहो
महासंघशुद्धोधनगाउँपालिकाअध्यक्षखिमानन्द भुसालको अध्यक्षमाभएको कार्यक्रममाअध्यक्षले नेपालशिक्षकमहासंघले राखेकामागहरु वचन गरी उक्तपत्रगाउपालिकाशिक्षाप्रमुखचन्द्रकान्तपौडल मार्फत गाउँपालिकाअध्यक्षलाई बुझाएको छ । धर्ना कार्यक्रमकाप्रमुखअतिथि समेत रहनु भएकाप्रदेश ५ नेपालशिक्षकमहासंघ सह अध्यक्ष छवी पाण्डेलले शिक्षकतथाकर्मचारीहरुको पेसागतहकहितकाजायजमागप्रति सरकारले वेवास्ता गरेकाले राख्दै महासंघले आन्दोलनगर्नु परेको बताउनु भयो । उहाँले शिक्षाको गुणस्तरीयतामाशिक्षकहरुले कुनै सम्झौतानगर्ने भन्दै शिक्षकतथाकर्मचारी माग सरकारले सम्बोधननगरेर ठूलो गल्तीगरिरहेको बताउनु भयो ।
त्यसै गरी कार्यक्रममा नेपालशिक्षकमहासंघ जिल्ला रुपन्देहीका सचिवलिलाधर न्यौपानेले विभिन्न थरीकाशिक्षकहरुको अन्त्यगर्दै शिक्षकहरुको समानतामा सरकार गम्भिर रहनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो , शिक्षाको गुणस्तरमाकुनै खलवलनपर्ने गरी आन्दोलन भैरहेको छ, हामीबालबालिकाको सिकाइतथाप्रगतिकालागि खटिएको हौ तसर्थ सरकारले हाम्रामागहरुप्रतिअनसुन गरेमात्यसको परिणाम नराम्रो रहन्छ ।त्यसै गरी कार्यक्रममा शुद्धोधनगाउँपालिकाकाशिक्षाप्रमुखचन्द्रकान्तपौडेलले शिक्षकतथाकर्मचारीहरु साच्चिकै पाटिगत राजनितिलाई त्यागेर एकजुट भएमा सरकार एकहप्तामा नै घुडा टेकेर शिक्षकतथाकर्मचारीकामाग पूरा गर्ने दावीगर्नुभयो । त्यसै गरी नेपाल टेड युनियन रुपन्देहीका सचिवहिमबहादुर केसी लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा शुद्धोधनगाउँपालिकाउपप्रमुखशान्ता ज्ञवाली, जिल्लास्तरीय कमिटिमा सदस्यहरु, गाउँपालिका स्तरीय महासंघका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालनमहासंघ सहसचिवनारायणदत्त शर्माले गर्नुभएको थियो ।










