रुपन्देही तिलोत्तमामा बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस द्वारा माक्स तथा सेनिटाईजर बितरण

प्रकाशित मिति:

बि।पी। कोईरालाको १०७ औ जन्म जयन्तीको अवसरमा तिलोत्तमा नगरपालीकामा कांग्रेस र तरुण दल द्वारा मणिग्राम पुरानो सडक चोक , १२ नम्बर चोक , गोरकट्टा चोक , गणेशपुर चोक , कुल्जलापुर चोकमा माक्स तथा सेनेटाईजर बितरण गरियो ।

बाटोमा हिडने मानिस, पसल लगायतका स्थानमा पैदल यत्री, साईकल यात्री, मोटरसाइकल, कार लगायतका यातायातका साधानहरुमा मास्क नलगाई हिडेकाहरुको लागि जोखिम न्युनीकरण गर्न मास्क प्रदान गरिएको जिल्ला सदस्य लक्ष्मण गौतमले जानकारी दिनुभयो ।