नेपाली काग्रेशको शितगंगा नगर सचिवमा कमल प्रसाद ढकालको दाबि

प्रकाशित मिति:

नेपाली काग्रेशको १४ औ महाधिबेसनमा शितगंगा नगरपालिकाको सचिवमा नेता कमल ढकालले उमेदवारी दिने बताउनु भएको छ । शिक्षक संघमा रहेर लामो समय काम गर्नु भएका ढकाल काग्रेशका कृयाशिल रहेर काम गर्ने इमानदार नेताको रुपमा चिनिनुहुन्छ । माओवादी दन्दकालमा समेत अडिक रहेर राजनिती गर्ने ढकाल अपहरणमा समेत पर्नु भएको थियो । लामो समयको राजनितीक त्यागको अब नगरबासी कार्यक्रताले संबोधान गर्नेमा आसावादी रहेको ढकालले बताउनु भयो ।

साबिक सिमलपानीमा काग्रेशका युवा पुराना नेताहरु मध्ये पर्ने ढकालले सचिवमा सबैले समर्थन गर्ने बताउनु भयो

बिगत लामो समय सम्म काग्रेशको कृयाशिल रहेर काम गरि रहनु भएका ढकालले पाटीको नेत्तृत्व गरेर पाटीको काम गर्न तयार रहेको बताउनु भयो । कृयाशिल रहि यो अवस्था सम्म ल्याउन समत भुमिका निर्वाह गरेको सबैकमे भावना समेट्दै शितगंगालाई लाई अझ शसक्त रुपमा बढाउन आफुले उमेदवारी दिन लागेको ढकालले बताउनु भयो ।