कालीगण्डकी २ मा नेपाली कांग्रेसको टोल समीती गठन

प्रकाशित मिति:

नेपाली कांग्रेस स्याङ्जा जिल्ला कालीगण्डकी गाउंपालीका वडा नं २ मा टोल समीती गठन भएको छ । सावीक चण्डीझन्जाङको संयोजकमा नुम वहादुर झेडी , सावीक आलमदेवि १ को संयोजकमा ईश्वरी प्रसाद पाण्डेय , २ मा लक्ष्मी प्रसाद पाण्डेय , ३ मा गोविन्द पाण्डेय उपसंयोजकमा भिम व राना साविक ५ मा ईन्द्र व थापा सह संयोजकमा तिलसरा थापा , भेविरडाडा मसार टोलसमीतीमा वोम व गाहा रहनु भएको छ । नेपाली कांग्रेस कालीगण्डकी गांउपालीका अध्यक्ष नर वहादुर राना उपाध्यक्ष फुल प्रसाद न्यौपाने र शिक्षक संघका पुव जिल्ला अध्यक्ष होमनाथ पाण्डेयको पनी उपस्थीती रहेको थियो