स्व : कमल राज पाठकको स्मृतिमा रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

तिलोत्तममा-५ मणिग्राममा रहेको पाठक ग्रुपका संस्थापक स्व। कमल राज पाठकको जन्मदिनको अवसर पारि उहाको सम्झनामा पाठक मोटर ग्रुप मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ  उक्त कार्यक्रममा पाठक ग्रुपका कर्मचारीहरुले रक्तदान गरेका छन्  नेपाल रक्तदान स्वयंसेवी समाज रुपन्देहीका अध्यक्ष श्री। कृष्ण चौहानको उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो  यस कार्यक्रममा ४५ युनिट रगत संकलन गरिएको छ यस समयमा रगत अभाव भैरहेकोले यस्तै रक्तदान कार्यक्रमले रगतको अभाव कम हुने र फेरी पनि यस्तै कार्यक्रम आयोजना गर्ने प्रतिबधत्ता यसै संस्थाका संचालक श्री। अभिषेक पाठकले बताउनुभयो