रक्षामन्त्री खड्का र युएईका राजदूतबीच शिष्टाचार भेट

प्रकाशित मिति:

काठमाडौं, साउन – उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि संयुक्त अरब इमिरेट्स युएईका राजदूत अब्दुल्ला अल शाम्सीले शिष्टाचार भेटवार्ता गरेका छन्।रक्षा मन्त्रालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र आपसी हितका बारेमा विचार विमर्श भएको उपप्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।