काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा ७१० जनालाई मनोनयन गरिएको छ ।सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको ७१० जना मनोनीत गरेका हुन्













