पाण्डबखानी स्वास्थ्य चाैकीमा ३ दिने Onsite काेचिङ मेन्टिरिङ कार्यक्रम

प्रकाशित मिति:

सुरेश छन्त्याल/गलकाेट-बर्थिङ सेन्टरमा कार्यरत नर्सिङ कर्मचारीहरुलाइ MNH सम्बन्धि ३ दिने Onsite काेचिङ मेन्टिरिङ कार्यक्रम सम्पन्न भएको छ। गलकाेट नगर स्वास्थ शाखा र पाण्डबखानी स्वास्थ चाैकीकाे आयाेजनामा रहेकाे कार्यक्रम ग्रामीण सुधार परियाेजनाकाे प्राविधिक सहयोग गरेकाे थियाे। त्यस्तै बर्डिङ सेन्टर गुणस्तर सुधार स्काेड कार्ड सम्बन्धि स्वास्थ चाैकि व्यवस्थापन समितिलाइ गुणस्तरकाे भागहरुरु, संकेत रहियाे रङ पहेँलो रङ मध्यम राताे रङ नराम्रो हाे भन्दै बुर्तिवाङ प्राथमिक स्वास्थ केन्द्रमा कार्यरत कार्यरत नर्सिङ निरिक्षक प्रावती अर्यालले अभ्यास, स्राेत, साधन र बाताबरण बारे जानकारी दिनु भएको थियाे।कार्यक्रममा स्वास्थकर्मी, व्यवस्थापन समिति, सामाजिक परिचालक उषा चन्द लगाएतकाे सहभागीता रहेकाे कार्यक्रमकाे संचालन ग्रामिण स्वास्थ सुधार परियाेजनाका सुपरभाइजर रामेश्वर शाहले गर्नु भएको थियाे।