गण्डक नहरमा डुबेर एक ब्यक्तिको मृत्यु

प्रकाशित मिति:

नवलपरासी/ पश्चिम नवलपरासी सुस्ता गाउपालिका २ स्थित गण्डक नहरमा डुबेर एक ब्यक्तिको मृत्यु भएको छ । मदार बाबा मेलामा मेला भर्न आएका भारत विहार गोपालगन्ज निवासी बर्ष १८ का मक्सुद आलम सुस्ता २ महलबारी नजिक गण्डक नहरमा नुहाउन जादा नहरमा डुबेर बेपक्ता हुदा नहरको पानी सुकाएर निजको खोज तलास गर्दै जादा आलमको शव फेला परेको कुडिया प्रहरीले जानकारी दिएको छ ।

शवलाई पोष्र्टमार्टमका लागी जिल्ला पृथ्वीचन्द्र अस्पताल परासमिा पठाइएको प्रहरीले जानकारी दिएको छ ।