बुटवल -रोटरी क्लव अफ ब’टवलको नियमित वैठक रोटरी सचिवालयमा सनिवार सम्पन्न भएको छ ।१२५३ औ नियमित वैठकमा प्रम’ख वक्ताको रुपमा उपस्थित नेपाल जेसिजका प’र्व अध्यक्ष एव भिजन ल’म्विनीका अध्यक्ष जगतवहाद’र पोखरेलले क’नै पनि कामको लागि योजनावद्ध रुपमा जान’ पर्ने बताए ।
त्याग समर्पण इच्छाशक्ति भए सफलता हासिल ह’ने बताए। उनले हाईडेमा लगाएको लगानी कहिलै पनि लसमा नजाने भन्दै लगानीको लागि आग्रह समेत गरे । उनले रोटरीको सामाजिक अभियानले सकारात्मक भ”मिका खेलेको वताउदै सामाजिक कार्यमा सहकार्य गर्न तयार रहेको बताए ।कार्यक्रममा रोटरी क्लवका अध्यक्ष डा नारायण प्रसाद पन्थले रोटरी क्लवले गरेको काम वारे जानकारी गराउदै सामाजिक कार्यमा सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा रोटरीयन शिव क’मार ज्ञवालीले प्रम’ख अतिथिको वायोडाटा प्रस्त’त गरेका थिए भने रोटरीयन माधव पौडेलले धन्यवाद ज्ञापन गरेका थिए । रोटरीयन मणिरत्न पाण्डे, अजयमान श्रेष्ठ, वालकृष्ण भण्डारी सचिव दया भण्डारी लगायतले बोलेका थिए । वैठकले रोटरीयन रामचन्द्र पन्थीका पिता स्व च’डाराज पन्थीको निधनप्रति शोक व्यक्त गर्दे शोकाक’ल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।












