लायन्स क्लव अफ बुटवल जितगढीमा अधिकारी

प्रकाशित मिति:

बुटवल -लायन्स क्लव अफ बुटवल जितगढीको पाँचौ वार्षिक साधारण सभा तथा अधिबेशनवाट बावुराम अधिकारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।सन २०१९।२० लागि हालै भएको अधिवेशनवाट प्रथम उपाध्यक्ष ईन्द्र विष्ट, द्धितृय उपाध्यक्ष अमृत भुसाल,तितृय उपाध्यक्षमा दिनेश भुसाल चयन हुनु भएको छ ।त्यसै गरि सचिवमा बीर बहादुर क्षेत्री,कोषाध्यक्षमा नवराज पंगेनी, सह सचिवमा राजेश घिमिरे, र सह कोषाध्यक्षमा सन्तोष खनाल चयन हुनु भएको छ ।

क्लवको मेम्वरसिप डाईरेक्टरमा प्रविन पाण्डे, पिआरओमा सुदिप थापा,विमल जिसी, टेमरमा कुल प्रसाद पराजुली ,डाईरेक्टरमा प्रकाश गैरे, राज खनाल, हिम्मत आचार्य, टोपलाल घिमिरे पदम पाण्डे र सदस्यमा बिष्णु प्रसाद पोखरेल, अर्जुन पौडेल, अजित खनाल, पशुपति अधिकारी , कृष्ण बहादुर कार्की र कमल खनाल चयन हुनु भएको निर्वाचन समितिका योगेश घिमिरेले बताउनु भयो ।