सामाजिक काममा पनि निरन्तर पुर्णिमा बिकाश बैंक

प्रकाशित मिति:

बुटवल मैनाबगर स्थित श्री सिद्धबाबा दुर्गा भवानी शिबकुमारी सैजु बृद्ध आश्रम मा पुर्णिामा बिकास बैंक लि,को १२ औ बार्षिकोत्सवको अवसरमा सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल शाखा बाट सहयोग प्रदान गरिएको छ ।सहयोग स्वरुप फृज तथा केहि खाद्यन्न सामाग्री बितरण गरिएको थियो ।

उक्त सस्थाका संरक्षक अनुपमान सैजुले समाजिक उत्तरदायित्व अन्तर्गत श्री सिद्धबाबा दुर्गा भवानी शिबकुमारी सैजु बृद्ध आश्रमलाइ रोजेकोमा पुर्णिामा बिकास बैंक लाइ धन्यवाद दिनुभयो ।यसै गरि पुर्णिामा बिकास बैंक का शाखा प्रबन्धक प्रकाश शर्माले इतिहास बोकेका समाजका सम्पती वृद्ध वृदा लाइ सहयोग गर्ने अवसर दियेको मा आश्रमका संरक्षक समाजसेवि अनुपमान सैजुलाइ बैंक को तर्फ बाट धन्यवाद दिनुभयो ।